Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरलाई दलितको ज्ञापनपत्र
नरैनापुरलाई दलितको ज्ञापनपत्र
RSG-2
दलितका सवाल सम्बोधन हुन्छ:अध्यक्ष शाह
बागेश्वरी पोस्ट
सोमबार, साउन १२, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरलाई दलितको ज्ञापनपत्र

अरुण यादव (नरैनापुर), बाँके । दलितका सवाललाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउँदै बाँकेको नरैनापुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको छ । दलित संघर्ष समिति नरैनापुरले आज गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष शाहले दलितको उत्थानका निम्ति आफू लागिपरेको बताउँदै दलितका सवाल सम्बोधन गर्न गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

दलितहरुको लागि जनता आवासको व्यवस्था हुनुपर्ने, छात्रवृत्ति तथा अध्ययनको नि:शुल्क व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुनुपर्ने, दलित विद्यार्थीहरुलाई पोशाक, झोला, कापीकलम उपलब्ध गराइनुपर्ने, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलितको सहभागिता अनिवार्य हुनुपर्ने, दलित शिक्षक अनिवार्य हुनुपर्ने, विकास निर्माणका काममा दलितको सहभागिता हुनुपर्ने, बेरोजगारलाई स्वरोजगार बनाइनुपर्ने, स्वास्थ्य विमा नि:शुल्क हुनुपर्ने, खानेपानी धारा जडान हुनुपर्ने लगायतका बुँदा ज्ञापनपत्रमा समेटिएको छ ।

दलित संघर्ष समितिका संयोजक मोलहे आर्य धोवी, उपसंयोजक नरेश चमार, दलित संघर्ष समितिका जिल्ला सदस्य बुद्ध बहादुर सुनार, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विके, दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवी लगायत अन्य दलित अगुवा तथा सर्वसाधारणको उपस्थितिमा गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो ।

त्यस अवसरमा गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, ३ का अध्यक्ष राजकुमार मौर्य लगायत हुनुहुन्थ्यो ।


प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP