नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन चोक 'शिल' गर्ने तयारी
त्रिभुवन चोक 'शिल' गर्ने तयारी
४ सय २३ स्वाबको रिपोर्ट कुर्दै प्रशासन
बागेश्वरी पोस्ट
आइतबार, साउन १८, २०७७ बागेश्वरी पोस्ट
त्रिभुवन चोक 'शिल' गर्ने तयारी
जिल्ला प्रशासन कार्यालय, बाँके

नेपालगञ्ज । त्रिभुवन चोक क्षेत्र वरपर 'ट्राभल हिष्ट्री' नभएका समुदायकै मानिसहरुमा कोरोना देखिएपछि नेपालगञ्ज तरंगित बनेको छ । सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय र अदालतमा समेत कोरोना संक्रमण देखिएपछि कोरोनाले समुदायमै डेरा जमाइसकेको निष्कर्ष निकाल्दै जिल्लाभर तीन दिने निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गरिएको हो ।

त्रिभुवन चोकका एक मिठाई पसलेमा देखिएको संक्रमणपछि उनको कन्ट्याक्टका १६ जनामा कोरोना पुष्टि भएपछि त्रिुभवन चोकलाई 'नयाँ हटस्पट' मानिएको छ । "त्रिभुवन चोकलाई कोरोनाको 'इपिसेन्टर' ठानेर हामीले थप रणनीति बनाउँदैछौं, त्रिभुवन चोकलाई शिल गरेर अघि बढ्ने योजना बनाउँदैछौं," प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भन्नुभयो ।

संक्रमित सम्पर्कका ४ सय २३ स्वाबको रिपोर्ट आउन बाँकि रहेकाले त्यसको परिणाम हेरेर निषेधाज्ञा बढाउने नबढाउने विषयमा थप रणनीति बनाइने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । उहाँले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । निषेधाज्ञामा अत्याबश्यक सेवा बाहेक सबै निषेध गरिएको कुरुम्बाङले बताउनुभयो ।

बाँकेमा हालसम्म ४ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ सय ८७ जना निको भएर घर फर्किएका छन् । दुई जनाको भने मृत्यु भएको छ । अहिले बाहिरी जिल्लाका ९ जना र बाँकेका ४८ जना गरी ५७ जना आइसोलेसनमा छन् । नरैनापुर, डुडुवा, जानकी र बैजनाथमा कोरोना संक्रमण शून्यमा झरेको छ ।


प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP