नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजस्व अनुसन्धान कार्यालय प्रमुख घुससहित पक्राउ
राजस्व अनुसन्धान कार्यालय प्रमुख घुससहित पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २०, २०७७ बागेश्वरी पोस्ट
राजस्व अनुसन्धान कार्यालय प्रमुख घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई घूस रकमसहित पक्राउ गरेको छ ।

आयोग बुटवल कार्यालयले रानालाई राजस्वको कार्यालय बुटवल १३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए।

सुर्ती व्यवसायीसँग २ लाख रुपैयाँ घुस लिँदैगर्दा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।


प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना,दर्जन विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना,दर्जन विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना, दर्जन विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना, दर्जन विद्यार्थी घाइते
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP