नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउवासँग भारत असन्तुष्ट !
देउवासँग भारत असन्तुष्ट !
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २२, २०७६ बागेश्वरी पोस्ट
देउवासँग भारत असन्तुष्ट !

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारत असन्तुष्ट भएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शाका विषयमा उनले भारतीय राजदूत मंजिब सिंह पुरीसँग टेलिफोन वार्ता गरेको विषय प्रेस वक्तव्यका रुपमा उल्लेख गरेपछि भारत असन्तुष्ट भएको हो ।

विदेशी राजदूतसँगको अनौपचारिक टेलिफोन वार्तालाई पार्टी प्रवक्ताले प्रेस वक्तव्यमा उल्लेख गरेपछि भारतीय पक्षले असन्तुष्टि जाहेर गरेको विश्वस्त स्रोतले बताएको छ । देउवाले टेलिफोन वार्तामा कालापानी र लिपुलेकको विषयमा भन्दा पनि समग्र सीमा समस्याका बारेमा चासो व्यक्त गरेको बुझिएको छ ।

२१ कार्तिकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको हस्ताक्षरमा कालापानी र लिपुलेकका सन्दर्भमा शिर्षकमा विज्ञप्ति जारी भएको थियो । विज्ञप्तिको दोस्रो बुँदामा काँग्रेस सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसँग कालापानी र लिपुलेकका बारमो टेलिफोन संवाद गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग यसबारे टेलिफोन संवाद गर्नुभएको छ । नक्शाप्रति ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराउनु भएको छ ।’

भारतले जारी गरेको नयाँ नक्शामा कालापानी र लिपुलेक उसको भूभागमा समेटेपछि देशभित्र विरोध भइरहेको छ । नेपाली काँग्रेसले पनि यसप्रति तिव्र असन्तुष्टि व्यक्त गरिसकेको छ । Source: reportersnepal


प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP