नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले दिए सामूहिक राजीनामा
नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले दिए सामूहिक राजीनामा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २८, २०७७ बागेश्वरी पोस्ट
नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले दिए सामूहिक राजीनामा

वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३ सय ५० जना कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

कोरोना भाइरसको संक्रमणमा खटिने चिकित्सकहरुमाथि आक्रमण हुन थालेपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले प्रमुख जिल्ला अधिकारीलाई सामूहिक राजीनामा बुझाएको जानकारी दिए ।

उनीहरुले चिकित्सकमाथि हुने आक्रमण बन्द गर्नुपर्ने, स्वाथ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।

गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरुले अस्पतालमा तोडफोड गरेका थिए ।


प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
युनियन बाँकेको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP