नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तस्करी बिरुद्ध खनिँदै सशस्त्र प्रहरी बाँके, सुर्तीजन्य सामग्री र लागूऔषधसहित एक पक्राउ
तस्करी बिरुद्ध खनिँदै सशस्त्र प्रहरी बाँके, सुर्तीजन्य सामग्री र लागूऔषधसहित एक पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ३२, २०७७ बागेश्वरी पोस्ट
तस्करी बिरुद्ध खनिँदै सशस्त्र प्रहरी बाँके, सुर्तीजन्य सामग्री र लागूऔषधसहित एक पक्राउ

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेका एसपी अशोक बम तस्करी बिरुद्ध कडा रुपमा उत्रिएपछि सशस्त्र प्रहरीले धमाधम अवैध सामग्री नियन्त्रण तथा बरामद गर्दै आएको छ ।

अवैध सामग्री नियन्त्रणकै क्रममा बाँकेको डुडुवा गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमाण्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीबाट आइतबार बिहान २ बजे भारतबाट ल्याइदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

नेपाली भुमिमा प्रबेश गरेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देखेपछि सबै सामाग्री फालेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सहायक निरीक्षक भाटको टोलीले बरामद गरेको अवैध सामाग्रीमा ४०९ प्याकेट बिडी, ५०० पोका सुपरपावर सुर्ती, ५० प्याकेट कमलापसन्द,१०० पोका बाटिका चौडी पत्ती र २० डिब्बा युके पान मसाला बरामद गरेको हो। 

सशस्त्र प्रहरीका अनुसार १ लाख ५१ हजार ७६० रुपैयाँ मूल्य रहेको सबै सुर्तीजन्य सामाग्रीलाई आबश्यक कारबाहीको लागि आजै भन्सार कार्यालय पठाइएको छ।                                                                                                         

लागूऔषधसहित एक पक्राउ

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

गस्तीमा रहेको टोलीले शंका लागेर चेक जाँच गर्दा नेपालगन्ज १६ बस्ने ३० बर्षीय बब्लु कसगटको साथबाट ६० टयाब्लेट नाइटोजन नाम गरेको लागू औषध बरामद गरेको हो।

लागूऔषधसहित पक्राउ परेका कसगटलाई शनिबारनै ईलाका प्रहरी कार्यालय हिर्मिनियामा बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP