नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पसल खोल्दा ख्याल गर्नुहोस्-सात दिन बन्द गर्नुपर्ला !
पसल खोल्दा ख्याल गर्नुहोस्-सात दिन बन्द गर्नुपर्ला !
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३, २०७७ बागेश्वरी पोस्ट
पसल खोल्दा ख्याल गर्नुहोस्-सात दिन बन्द गर्नुपर्ला !

नेपालगञ्ज । स्थानीय प्रशासनले तोकेको मापदण्डको ख्याल नगरी पसल व्यवसाय खोल्नुभएको छ भने कारवाहीमा पर्नुहोला ! ख्याल गर्नुहोला-तपाईंले पसलमा अनिवार्यरुपमा डोरीले बाँधेर घेरेको हुनुपर्छ, तपाईं स्वयम्ले पनि मास्क लगाएको हुनुपर्छ, पसलमा सेनीटाइजर राख्न नविर्सनुहोला अनि भौतिक दुरी कायम गराएर भिडभाड नगराई सरसामान बेच्नुपर्छ । सामान किन्नेले पनि मास्क लगाएको हुनुपर्नेछ । यदि प्रशासनले यसो गरेको नपाएमा तपाईंको पसल सात दिन बन्द गर्न सक्नेछ ।

'आजदेखि बजारमा अनुगमनका लागि मानिसहरु पठाएका छौं, उनीहरुले फोटो-भिडियो खिचेर ल्याउँछन्, स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको पाइएमा सात दिनसम्म पसल गर्न बाध्य हुनेछौं,' बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भन्नुभयो । साउन १८ गतेदेखि दोस्रो चरणको लकडाउन गरिएको बाँकेमा साउन ३१ गतेदेखि हटाइयो । त्यसपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले भिडभाड कम गर्न, भौतिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह गर्दै सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यद्यपि जोखिम बढेपछि यहाँका दुई स्थानीय तह कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले साउन ३२ गतदेखि भदौ ५ गतेसम्म लकडाउन गरेका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP