नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गायत्रीनगरका सुकुम्वासीलाई राहत
गायत्रीनगरका सुकुम्वासीलाई राहत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३, २०७७ बागेश्वरी पोस्ट
गायत्रीनगरका सुकुम्वासीलाई राहत

नेपालगञ्ज । नेपालगञ्ज—२० मनिकापुर गायत्रीनगरमा बसोबासरत सुकुम्वासी/भूमीहिनलाई आज राहत वितरण गरिएको छ । कोरोनाको बढ्दो संक्रमणका बीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई खाना खान समेत समस्या परिरहेका बेला नेवा साइक्लिङ नेपालगञ्ज परिवारले चामल लगायतको राहत उपलव्ध गराएको हो । आदर्श माविको जग्गामा बसोवास गरिरहेका परिवारहरुलाई वडा नं. २० वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि हालै नजिकै नाला किनारमा स्थानान्तरण गरिएको थियो । लकडाउन भएपछि दैनिक खाना खान समेत समस्या परेको समाचारहरु सार्वजनिक भएपछि आज ९० घरपरिवारलाई राहत दिइएको हो । राहतमा २० केजी चामल, एक पोका तेल, एक प्याकेट सोयाविन, एक प्याकेट नुन, एक प्याकेट चना रहेको छ । दिनभर काम गरेर साँझपख जोहो गर्ने मध्ये अधिकांश अपांङग, असक्त, एकल महिला परिवार रहेका छन् । नेपालगञ्ज १२ निवासी टेक बहादुर पुनको संयोजनमा अष्ट्रेलिया निवासी सुवास श्रेष्ठ र श्रीमती डेलीआना श्रेष्ठद्वारा वडा नं. २० वडा समिति कार्यालयको समन्वयमा सहयोग गरिएको हो । एक समारोह वीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणााले राहत प्रदान गर्दै मानवीय सेवाले जीवनयापनमा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । नेवा साइक्लिङ अध्यक्ष चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कार्की, सम्वाद समूह बाँकेका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाई, कार्यक्रम संयोजनकर्ता टेक बहादुर पुन, नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापा, नेवा साइक्लिङका सदस्य जितेन्द्र जोशी, स्थानीय अगुवा लाल बहादुर परियार लगायतका अतिथिले राहत प्रदान गर्नुभएको हो ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP