prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपहरण र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
अपहरण र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ४, २०७७ बागेश्वरी पोस्ट
अपहरण र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँके

paribartan 1

नेपालगन्ज । बाँके प्रहरीले अपहरण र चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-३ का ४७ वर्षीय बब्बु खाँ पठान भन्ने मुस्लिम खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । खाँलाई २०६७ साउन २७ गते नेपालगन्ज उपमहानगरपालिका-१८ का बराती बढहीलाई अपहरण गरी निजको नाममा रहेको जग्गा खाने नियतले फर्जी कागज बनाई अपहरण गरेको अभियोगमा बाँके जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शरीर बन्धक, आपराधिक लाभ मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए । त्यस्तै जिल्ला अदालतबाट ५ वर्ष ११ महिना ४ दिन कैद सजाय र ६१ हजार पाँच सय रुपैँया जरिवाना तोकिएको भएपनि कैद र जरिवाना भुक्तानीका लागि अदालतमा हाजिर नभई फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-९ का २८ बर्षीय पंकज कुमार बर्मालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । उनले २०६८ चैत ५ मा नेपालगन्ज उपमहानगरपालिका-१२ बस्ने राकेश थापाको घरबाट नगद तथा सुनचाँदीको गरगहना र मोवाइल समेत चोरी गरेको आरोपमा अदालतले कैद र जरिवाना फैसला सुनाएको थियो । उनलाई जवरजस्ती चोरी मुद्दामा बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP