नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरको लकडाउन भोलिदेखि खुकुलो
कोहलपुरको लकडाउन भोलिदेखि खुकुलो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १०, २०७७ बागेश्वरी पोस्ट
कोहलपुरको लकडाउन भोलिदेखि खुकुलो

नेपालगन्ज । बाँकेको कोहलपुरमा जारी लकडाउन भोलिदेखि खुकुलो हुने भएको छ । आज कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोहलपुरमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । साउन ३२ गतेदेखि कोहलपुरमा लकडाउन गरिएको थियो । सर्वपक्षीय बैठकपछि कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी गरिएको सूचना अनुसार आइतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाँडावर्तन, तरकारी, फलफुल, साइकल, शोरुम, इलेक्ट्रोनिक्स, मोबाइल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाइनेछ । यसैगरी सोमबार, मंगलबार, बिहिबार र शनिबार कपडा, फेन्सी, जुत्ताचप्पल, कस्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल तथा आइतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तिय संस्थाहरु संचालनमा आउनेछन् । सर्वपक्षीय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रेष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । त्यसैगरी भोलिदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोरबिजोरको नियम पालना गर्नुपर्नेछ । कोहलपुरमा कोरोना संक्रमण जोखिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा सेवाग्राहीहरुले अनिवार्यरुपमा मास्क, सेमीटाइजर प्रयोगसँगै सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको जनाइएको छ । 


प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP