नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा अन्तरसम्वाद, मोहर्रममा सजगतासँगै सतर्कता अपनाइने
नरैनापुरमा अन्तरसम्वाद, मोहर्रममा सजगतासँगै सतर्कता अपनाइने
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ११, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा अन्तरसम्वाद, मोहर्रममा सजगतासँगै सतर्कता अपनाइने

नेपालगञ्ज । मुस्लिम धर्मावलम्वीको मोहर्रमलाई मध्यनजर गर्दै सजगता र सतर्कता अपनाइने सम्वद्ध अधिकारीले बताएका छन् ।

कोभिड-१९ को परिस्थितिका बीच नजिकिएको मोहर्रमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दै थप सजग हुनुपर्ने आवश्यकता औंल्याइएको छ । विवाद, द्वन्द व्यवस्थापनमा क्रियाशील सवाद समूह बाँके अन्तर्गत सम्वाद सहयोगी समूह नरैनापुरले १४ गतेको मोहर्रम सम्भावित तयारी र सतर्कताबारे आज नरैनापुरमा गरेको सरोकारकारवालासँगको अन्तरसम्वादमा सो कुरा औंल्याइएको हो ।

जनप्रतिनिधि, सुरक्षा प्रतिनिधि, मौलाना, सम्वाद सदस्यसहितको अन्तरक्रियात्मक सम्वादमा आइतबार मनाइने मोहर्रममा यसपाली भिडभाड हुन नदिन माइकिङ लगायतको तयारी गर्ने निर्णय गरिएको छ । सामाजिक दुरी कायम राख्न माइकिङ गर्ने, ताजिया सेलाउन सिमित व्यक्ति जाने र ¥याली लगायतका क्रियाकलाप नगर्ने, साँझ ६ वजेसम्म मोहर्रका सम्पूर्ण क्रियाक्लाप समापन गर्ने, शान्ति, सद्भभाव कायमका लागि वडा अध्यक्ष, सुरक्षा अधिकारी सहित स्थलगत निरिक्षण गर्ने लगायतका निर्णय भएको सम्वाद सहयोगी समूहका संयोजक एवं सहजकर्ता मकबुल मुकेरीले जानकारी दिनुभयो ।

अन्तर सम्वादमा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय नैरनापुरका प्रहरी नायव निरिक्षक श्याम राज अर्याल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल बाटा, मौलाना सेहेर आलम दर्जी, मुस्लिम अगुवा अरिफ मोहम्मद खाँ, सम्वाद सहयोगी सदस्यहरु अजय कुमार मिश्रा, सुरज श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

सम्वाद समूह बाँकेले विभिन्न चाडपर्वमा हुन सक्ने सम्भावित विवादलाई आंकलन गर्दै आवश्यक सहजीकरण गर्दै आएको छ ।

यसअघि नेपालगञ्जमा पनि मोहर्रममा भिडभाड हुने कार्यक्रम स्थगित गरिएको जनाइसकिएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP