नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रकम फ्रिज हुनुमा सांसद् राई नै मुख्य जिम्मेवारः मेयर राणा
रकम फ्रिज हुनुमा सांसद् राई नै मुख्य जिम्मेवारः मेयर राणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १२, २०७७ बागेश्वरी पोस्ट
रकम फ्रिज हुनुमा सांसद् राई नै मुख्य जिम्मेवारः मेयर राणा

नेपालगञ्ज । नेपालगञ्जमा मेयर र सांसद् बीच आरोप प्रत्यारोप चलिरहेको छ । पूर्वमन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का सांसद् मोहम्मद इस्तियाक राई र नेपालगञ्जका मेयर डा.धवल शमशेर राणाबीच स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको सम्बन्धमा आरोप प्रत्यारोप चलिरहेको छ ।

केही दिन अघि पत्रकार सम्मेलन गरेर सांसद् राईले उपमहानगरपालिकाकै कारण बजेट फ्रिज भएको बताएपछि मेयर डा.राणाले पनि आज पत्रकार सम्मेलन गरेर स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको सम्बन्धमा उपमहानगरपालिका नभई सांसद् राई नै मुख्य जिम्मेवार रहेको दावी गर्नुभयो । "संशोधित नियमावलीमा सम्बन्धित स्थानीय तहमा रहेको कोभिड–१९ को ब्यवस्थापनको लागि खोलिएको खातामा रकम जम्मा गर्नका लागि निर्णय नभएकाले स्थानीय तहको प्रकोप ब्यवस्थापन कोषमा सो रकम जम्मा हुन नसकेको हो," मेयर राणाले भन्नुभयो– "असार १४ गते भएको भनिएको निर्णय अनुसार उपकरण खरिदमा कम्तिमा एक महिना लाग्ने भएकाले समय अभावका कारण नसकिने भएकाले कार्यक्रम सञ्चालन नभएको हो, सामग्री खरिद तथा जडानका लागि कार्यक्रम किटान गरी पठाइएकोले समेत सो रकम कोभिड–१९ कोषमा जम्मा गर्नका लागि नपठाइएको स्पष्ट हुन्छ ।"

योजना संशोधन नगरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन खातामा रकम जम्मा हु्नुपर्ने निर्णय हुनुपर्ने राणाले बताउनुभयो । नेपालगञ्जको समग्र विकास निर्माणका लागि हातेमालो र सहकार्य गरी अघि बढ्न उपमहानगरपालिका सदैब तयार रहेको राणाको भनाई छ । पत्रकार भेटघाटमा उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष मो. सफिक वेहना, लेखा अधिकृत लोकेन्द्र रावत लगायत उपस्थित हुनुभएको थियो ।


विस्तृत विज्ञप्तिमा हेर्नुहोस्-

 


प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP