नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँके गठन, संयोजकमा अधिबक्ता चन्द
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँके गठन, संयोजकमा अधिबक्ता चन्द
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १४, २०७७ बागेश्वरी पोस्ट
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँके गठन, संयोजकमा अधिबक्ता चन्द

नेपालगञ्ज । बाँकेमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र गठन गरिएको छ । अधिबक्ता बलबहादुर चन्दको संयोजकत्वमा नवगठित कार्यसमितिको सहसंयोजक किरण आचार्य (पूर्व प्रधानाध्यापक, धम्बोझी मावि नेपालगञ्ज), सचिव नवीन गिरी (पत्रकार) र कोषाध्यक्षमा अधिबक्ता प्रभाकर भट्टराई रहनुभएको छ ।

सदस्यहरुमा डा.निर्माण बहादुर शाह (चिकित्सक), ई.विकल अधिकारी, अधिबक्ता केवलसिंह थारु, राकेश कुमार मिश्र (पत्रकार), मिना सिंह (शिक्षक), अधिबक्ता पुनम श्रेष्ठ, धनीराम थापा (प्राध्यापक), सावित्री गिरी (पत्रकार), पद्मा शाही (शिक्षक), रमेश कुमार विसी (शिक्षक) र सरिफ अहमद राई (शिक्षक) रहनुभएको छ ।

त्यस्तै केन्द्रको सल्लाहकारहरुमा अधिबक्ता सुनिल कुमार श्रेष्ठ, ई.किरण बहादुर शाह, गणेश कुमार रेग्मी (पूर्व क्याम्पस प्रमुख, म.ब.क्याम्पस नेपालगञ्ज), अधिबक्ता प्रल्हाद बहादुर कार्की र पोषण केसी (पूर्व महासचिव, नेपाल पत्रकार महासंघ) लाई चयन गरिएको छ ।

सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्यूनीकरण र आर्थिक–सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजवादको सम्बद्र्धन र प्रबद्र्धन गर्दै आम जनताको जीवनस्तरमा उल्लेख्य बृद्धि संगै समग्र विकासको चाहना पूूरा गर्ने उद्देश्यका साथ २०७१ सालमा काठमाण्डौमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको स्थापना गरिएको हो ।

यसको उद्देश्य पूरा गर्न प्रदेश तथा जिल्लामा संरचना विस्तार गर्ने उद्देश्य अनुरुप सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको विधान बमोजिम जिल्ला कार्यसमिति चयन गरिएको संयोजक चन्दले बताउनुभयो । वकिल, पत्रकार, चिकित्सक, ईन्जिनियर, प्राध्यापक र शिक्षक यसको सदस्य रहने प्रावधान अनुरुप सबैलाई समेटेर केन्द्रको जिल्ला कार्यसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP