Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका तीन पालिकालाई बी–ग्रुपद्वारा सहयोग सामग्री प्रदान
बाँकेका तीन पालिकालाई बी–ग्रुपद्वारा सहयोग सामग्री प्रदान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३१, २०७७ बागेश्वरी पोस्ट
बाँकेका तीन पालिकालाई बी–ग्रुपद्वारा सहयोग सामग्री प्रदान

नेपालगञ्ज । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँके जिल्लाका तीन वटा गाँउपालिकालाई सहयोग सामग्री उपलब्ध गराएको छ ।

राप्तीसोनारी गाउँपालिकालाई १६ हजार सर्जिकल मास्क, १८ थान पिपिई, ५ सय लिटरको २८ वटा पानी टैंक, ३ हजार ४ सय ८० वटा सावुन र सचेतनामूलक होर्डिङ्ग बोर्ड ९ वटा, नरैनापुर गाउँपालिकालाई १२ हजार ५ सय सर्जिकल मास्क, १२ थान पिपिई, ५ सय लिटरको ३० वटा पानी टैंक, ३ हजार ६ सय ६० वटा सावुन र सचेतनामूलक होर्डिङ्ग बोर्ड ६ वटा र डुडुवा गाउँपालिकालाई १२ हजार ८ सय २५ सर्जिकल मास्क, १२ थान पिपिई, ५ सय लिटरको २० वटा पानी टैंक, २ हजार ४ सय ४० वटा सावुन र सचेतनामूलक होर्डिङ्ग बोर्ड ६ वटा उपलब्ध गराएको बी–ग्रुपका परियोजना संयोजक रामनिवास यादवले बताउनुभयो ।

नरैनापुरमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादव, राप्तीसोनारीमा विपद् फोकल पर्सन जनक बहादुर थारु र डुडुवामा शिक्षा शाखाका सन्तोष गुप्तालाई सामग्री हस्तान्तरण गरिएको थियो । ती सामग्री गाउँपालिका अन्तरगत् रहेका स्वास्थ्य चौकी, वडा कार्यालय, क्वारेनटाइन, आइसोलेसन विद्यालय र सार्वजनिक स्थलहरुमा स्थापना गरी कोभिड नियन्त्रण र रोकथामका लागि प्रयोग गरिनेछ । यो कार्यक्रम गाउँपालिकाको सहकार्य, एडब्लुओ इन्टरनेशनल र एडिएचको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले बाँकेले सञ्चालन गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP