prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • म संगठनको इमान्दार सिपाही हो: सशस्त्र प्रहरी उपरीक्षक -रावत
म संगठनको इमान्दार सिपाही हो: सशस्त्र प्रहरी उपरीक्षक -रावत
RSG-2
भ्रामक समाचार प्रती कुनै सत्यता छैन् :एसपी रावत
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३१, २०७७ बागेश्वरी पोस्ट
म संगठनको इमान्दार सिपाही हो: सशस्त्र प्रहरी उपरीक्षक -रावत

बर्दिया । फेसबुक पेजमा आफू बिरुद्धको कपोकल्पित एबम भ्रामक समाचार प्रकाशित प्रती बर्दियाका सशस्त्र प्रहरी एसपी नर बहादुर रावतले दुख ब्यक्त गरेका छन् । फेसबुक पेज भ्रष्टाचार खबरमा "सशस्त्रमा चरम असन्तुष्टि"सिपाहिको राशनमा हाकिमको रजाइँ" भन्ने शिर्षकमा छापिएको समाचार प्रती एसपी रावतसँँग बागेश्वरीपोस्टले गरेको प्रश्नमा उनले उक्त समाचार प्रती आपत्ति  जताएका छन्।

paribartan 1

आफ्नो नेतृत्वमा रहेर काम गर्दै आइरहेका सबै सिपाहीहरुको रासन काटेर लौकाको तरकारी खुवाएको सबै झुठो कुरा भएको एसपी रावतले भने। 'म बिरुद्ध कुनै तत्व लागेर मलाई बदनाम गराउने उदेश्यले यो समाचार प्रकाशित गर्न लगाइएको छ,'उनले बागेश्वरीपोस्टलाई बताए। कुनै पनि तस्करसँग पैसाको मोलमोलाई नगरेको रावतले भने। आफु संगठन प्रतीको इमान्दार सिपाही भएको र संगठनलाई कुनै आँच आउन नदिई काम गर्ने गरेको एसपी रावतले भने। 'म बिरुद्द आएको समाचारमा कुनै सत्यता नभएको र मसँग अन्य मेरा कर्मचारीको नाम समेत जोडेेेर बदनाम गराउने सोचले गरेको यो समाचारको कुनै सत्यता नभएको उनले बताए।           

फेसबुक पेज भ्रष्टाचार खबरमा आएको समाचार जस्ताको तस्तै-
देश कोरोनाको महामारीले आक्रान्त छ नागरिकहरु रोग र भोगले दिनानुदिन मर्ने संख्या बृद्वि हुँदैछ तर जनताको सुरक्षार्थ भनी बर्दिया जिल्लामा खटिएका सशस्त्रका एसपी नर बहादुर रावत भने काठमाडौंको कृतिपुरमा बनाएको आलिसान महलको ऋण छिटो तिर्ने मौका यहि हो भनी यस्तो लकडाउनको बेलामा पनि कहिले तस्करी लाई आफनै ब्यारेकमा बोलाई खानपिन गराएर अबैध कारोबार गर्नुस मजाले भनी पैसाको बार्गेनिङ गर्छ्न भने कहिले एस्पि आफै गाडी लिएर कोहलपुर पुगि एकैपटकमा तीन चार सय किलो लौकाको तरकारी ब्यारेकमा ल्याएर थुपारी जवान मेशमा साझ बिहान त्यहीँ लौकाको तरकारी मात्र खुवाउने गरेको खबर प्राप्त भएको छ।

उनले पैसाको लागि यति सम्म निच कि जस्तो ३१ नम्बर गण बर्दिया देखि सातकिलो मिटर टाढा दुरिमा रहेको सुरक्षा बेश टपरिमा खटिएका २८ जना सशस्त्र प्रहरी कर्मचारी लाई सिधै राशन नदिएर गणबाटै मासिक हिसाब गर्ने भनी गणको मेशमा पकाएको खाना सुरक्षा बेश टपरिमा साईकलमा लैजान निर्देशन दिएका छ्न भने सुरक्षा बेश टपरीका जवान यस्तो गर्मीमा साईकल चलाएर खाना बोक्न साझ बिहान गणमा जानू पर्ने बाध्यताले गर्दा सशस्त्रको जागीर निल्नु न ओकल्नु भएको गुनासो नाम नबताउने सर्तमा सुरक्षा बेश टपरीमा कार्यरत तल्लो तहका कर्मचारीले हामिलाई बताएका छन त्यस्तै गणमा पनि सशस्त्र प्रहरी नायब निरीक्षक चित्र बहादुर पुन लाई नाम मात्रको क्वाटर मास्टर राखी बजार बाट राशन लगायतका सबै सामान ल्याउने जिम्मा आठ बर्ष सम्म बोर्डर आउट पोस्ट फुटाहमा बसि राशन खुवाउने र घुमुवाको काम गरि लाखौ रकम कमाएका हवल्दार कधैलाल यादवलाई दिएका छन भने राशनको हिसाब हेर्ने क्वाटर मास्टर हुँदाहुदै सम्पुर्ण राशन पानीको मासिक हिसाब गर्ने जिम्मा दाङ घर भई ससुराली बर्दिया भएका कारण अनेकौं ठाँउ बाट भनसुन गरेर बर्दियामै सरुवा बनाई आएका लेखापाल प्रताप डि.सि. ले गर्ने गरेको खबर हामिलाई प्राप्त भएको छ भने सशस्त्र प्रहरी हेडक्वाटरको प्रशासन बिभागमा कार्यरत एआईजी पुष्पराम के.सि.संग राम्रो सम्बन्ध छ भन्दै फुर्ती लाउदै मेरो आफ्नै ब्याजी सचिवालयमा भएकोले केन्द्रको निरीक्षण टाेली आउँदा समेत आफुलाई पहिल्यै खबर आईहाल्छ केही फरक पर्दैना भन्दै एसपीलाई फुर्काउदै नाताले ज्वाइँ पर्ने डिएसपी गोबिन्द के.सि.मार्फत यस्तो लक डाउनको समयमा पनि बाहिनिमा १०/१५ जना मात्रै बिदामा रहेको रेकर्ड पठाएर गुपचुपमा ९० जना कर्मचारी लाई बिदा छोडेको खुल्न आएको छ भने बिदामा रहेका कर्मचारिबाट महिना पुगेपछि आउने रकम हिसाब गरि श्रीमति लाई बोलायर तस्करीको लाईन बाट उठाएको पैसा र राशनको गरि एकमुष्ठ सबै पैसा हातमा थमाएर श्रीमति घर जादा श्रीमतिको सुशारे बनाएर महिला प्रहरी टिका के.सि. लाई घरमा काम गर्न पठाउने गरेका छ्न। "
..............................................                               

एसपी रावतले यो समाचारमा कुनै सत्यता नभएर हावाको भरमा आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन् । आफू बिरुद्ध आएको कुरा सत्य प्रमाणीत गर्न समेत एसपी रावतले चुनौती दिएका छन् ।


प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP