Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आस्थाकै आधारमा कर्मचारीको सरुवा गरेको भन्दै सांसद् गिरीको आपत्ति
आस्थाकै आधारमा कर्मचारीको सरुवा गरेको भन्दै सांसद् गिरीको आपत्ति
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २, २०७७ बागेश्वरी पोस्ट
आस्थाकै आधारमा कर्मचारीको सरुवा गरेको भन्दै सांसद् गिरीको आपत्ति
नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शंकर गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शंकर गिरीले प्रदेश सरकारले आस्थाकै आधारमा नीति नियम विपरित कर्मचारीहरुको सरुवा गरेको भन्दै भत्र्सना गर्नुभएको छ । प्रदेश सभा सदस्य गिरीले आज एक विज्ञप्ति निकालेर ५ नं. प्रदेशको कम्युनिष्ट सरकारले फेरि आफ्नो नैतिकता माथि प्रश्न चिन्ह खडा गरेको टिप्पणी गर्नुभएको छ ।

'विश्वभर कोभिड-१९ ले आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा प्रभाव पारिरहेको बेला प्रदेश सरकारले ब्यापकरुपमा निजामति कर्मचारीहरुलाई सरुवा गरेको आफैमा प्रश्नित छ,' विज्ञप्तिमा भनिएको छ । कोभिड-१९ को भयावह अवस्थामा यातायात तथा अन्य सवारी सहजरुपमा चल्न नसकेको, देश गतिहिन अवस्थामा रहेको र संसद् समेत चल्न नसकेको अवस्थामा प्रदेश सरकारले मौकाको फाइदा उठाउँदै आफ्नो उदाङ्गो रुप प्रस्तुत गरेको भन्दै उहाँले भत्र्सना गर्नुभएको हो। गिरीले सरुवा एक नियमित प्रक्रिया भए पनि नेपाली काँग्रेसप्रति आस्था राखेकै भरमा निजामति कर्मचारीका नेता तथा कर्मचारीहरुलाई खोजी खोजी अपायक तथा हेपाहा तरिकाले सरुवा गरिएकोमा रोष प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलको गृह जिल्ला दाङमा अझ ब्यापकरुपमा सवै मूल्य र मान्यता विपरित सरुवा गरिएको प्रदेश सभा सदस्य गिरीको भनाई छ । 'केन्द्र सरकारको नीति विपरित स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई कोभिड-१९ को भयावह अवस्थामा सरुवा नगर्ने भनिए पनि त्यसमा पनि प्रदेश सरकारले केन्द्र सरकारको नीति विपरित ब्यापकरुपमा सरुवा गरेकोप्रति घोर भत्सना गर्दछु,' विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP