Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • संविधान दिवसमा योग सचेतनासँगै परिक्रमा
संविधान दिवसमा योग सचेतनासँगै परिक्रमा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ३, २०७७ बागेश्वरी पोस्ट
संविधान  दिवसमा योग सचेतनासँगै परिक्रमा

नेपालगञ्ज । योग समिति नेपालले नागरिक सचेतना कार्यक्रमको तिव्रतासँगै व्यापक र प्रभावकारी पनि बनाउँदै लगेको छ ।

नेपालगञ्जका सार्वजनिक स्थानहरुमा नियमित योगसँगै नागरिकलाई सचेतना दिंँदै आएको योग समितिले संविधान दिवसका अवसरमा आज जिल्लाका स्थानीय तहको परिक्रमा गरेको छ । योग समितिका केन्द्रिय अध्यक्ष गिरिराज भट्टराईको संयोजकत्वमा विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ देखि बाँके आरोग्य एवं स्वास्थ्य सचेत नागरिक योग विज्ञान कार्यक्रम गरिएको हो ।

राष्ट्रिय झण्डा, व्यानरसहित मोटरसाइकलमा निस्किएको योग समिति पदाधिकारी, योग अभियन्ताको टोली धम्वोजीदेखि जानकी  गाउंँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका हुँदै पुन: नेपालगन्ज उपमहानगरपालिकाको ट्रफिक चोक हुँदै त्रिभुवन चोक, न्युरोडबाट योग समिति नेपालको केन्द्रिय कार्यलय सेतु विक चोकमा पुगी कार्यक्रमको समापन गरिएको थियो ।

योग समितिका अध्यक्ष एवं योग गुरु भट्टराईले योग सचेतनासँगै संस्थागत विकासका लागि पनि आवश्यक पहल गर्न सम्वद्ध सबैमा अपिल गर्नुभयो । योग समितिका सल्लाहकार नन्दलाल वैश्य, राजन रानामगर, प्रहरी निरिक्षक अरुण सिंह, उपाध्यक्ष लोक माया सुवेदी, सचिव निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला, आजीवन सदस्य पुर्णचन्द्र सुवेदी लगायतका अभियन्ताले कार्यक्रमको समापन गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP