Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा शाही
नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा शाही
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ५, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतमा शाही
शाहीलाई स्वागत गर्दै अध्यक्ष शाह

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कार्यभार सम्हाल्नुभएको छ ।

आइतबारदेखि कार्यभार सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रशासन तथा योजना शाखा प्रमुख विजय कुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले स्वागत मन्तब्य व्यक्त गर्दै आफूहरु नयाँ अभिभावकसंग काम गर्न उत्साहित भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले नरैनापुर पहिले जस्तो विकट नभएको भन्दै नरैनापुरलाई अब उत्पादन र रोजगारीसंग जोड्न जरुरी रहेको बताउनुभयो । शाहीले सबै मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिने उल्लेख गर्नुभयो । गाउँपालिकाका अध्यक्ष शाहले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा कर्मचारीबीच एकता हुँदा मात्र जनअपेक्षा अनुसार काम गर्न सकिने बताउनुभयो । जनतालाई छिटो छरितो सेवा प्रवाह गर्दै विकास पथमा गाउँपालिकालाई लम्काउन सवै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

जिन्सी शाखा प्रमुख भरत महतोले सहजीकरण गर्नुभएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत सबै शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिति थियो । शाही यसअघि बैजनाथ गाउँपालिकामा हुनुहुन्थ्यो ।

यसैबीच अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत शाही, जिन्सी शाखा प्रमुख महतोले आइतबार नै ६ वटै वडा कार्यालयको अनुगमन गर्नुभएको छ ।


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP