नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • यसपाली नेपालगञ्जमा रामलिला नहुने
यसपाली नेपालगञ्जमा रामलिला नहुने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ७, २०७७ बागेश्वरी पोस्ट
यसपाली नेपालगञ्जमा रामलिला नहुने

नेपालगञ्ज । नेपालगञ्जमा यसपाली रामलिला नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलिला मैदानमा हुँदै आएको रामलिला मञ्चन यसपाली कोरोना संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज १३ बाँकेबगियामा घटस्थापनाका दिनदेखि रामलिला हुने गर्दथ्यो । १ सय ५३ औं वर्ष प्रवेश गरिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलिलालाई यसपाली सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजा पाठ भने गरिने भएको हो ।

रामलिला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडियाको अध्यक्षतामा मंगलबार बसेको साधारणसभा बैठकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो । संरक्षक जैनेन्द्र कुमार टण्डन लगायतको उपस्थितिको सभा वैठकले रामलिला सञ्चालक समितिको पुनर्गठन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडियालाई अध्यक्षमा मनोनित गरेको छ । अध्यक्ष श्याम सुन्दर कनोडियाको केही दिन अघि मात्र निधन भएपछि उपाध्यक्ष कनोडियालाई सो पदमा चयन गरिएको हो ।

सभाले अहिलेको परिस्थितिमा अन्य कार्यक्रम सञ्चालनबारे आवश्यक अध्ययन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलले सात दिनभित्र रामलिला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यले जानकारी दिनुभयो ।

विष्णुलाल कुमालको संयोजकत्वमा गठित कायर्यदलमा आनन्द बहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरत किशोर वैश्य, सुरेन्द्र कुमार वैश्य, रमेश चन्द्र प्रजापति र प्रभाकर भट्टराई सदस्य रहनुभएको छ । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्ताव लगायतका निर्णय गरेको छ ।


प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP