नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश पूर्वाधार विकास प्राधिकरण संसदीय जनतन्त्रको उपहासः सांसद् गिरी
प्रदेश पूर्वाधार विकास प्राधिकरण संसदीय जनतन्त्रको उपहासः सांसद् गिरी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ७, २०७७ बागेश्वरी पोस्ट
प्रदेश पूर्वाधार विकास प्राधिकरण संसदीय जनतन्त्रको उपहासः सांसद् गिरी
नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य शंकर गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीले प्रदेश पूर्वाधार विकास प्राधिकरण विधेयकले संसदीय जनतन्त्रको उपहास गरेको टिप्पणी गर्नुभएकोे छ । उहाँले कार्यकर्ता पोस्ने नियतले प्राधिकरण गठन गरिएको जिकिर गर्नुभयो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै प्रदेश सभा सदस्य गिरीले मन्त्री, मन्त्रालय र विकासे अड्डालाई अविश्वास गर्दै संसदीय जनतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्नुभयो । "राजा महेन्द्र यही प्रवृत्तिका थिए, राजा ज्ञानेन्द्रले यही प्रबृत्ति अपनाए, यदि उनीहरुको पथमा हिंडने हो भने हामीले किन हिजो त्यत्रो आन्दोलन गरेको, व्यवस्था परिवर्तन गर्नुपरेको," गिरीले भन्नुभयो-"यो संस्थागत मूल्य मान्यता माथिको प्रहार हो, संसदीय व्यवस्थामाथिको विश्वासघात हो, लोकतन्त्रमाथिको अपमान हो ।"

सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रमा अर्याल र तारा जिसीले यो विधेयकलाई कार्यसूचीबाट हटाउन माग गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा भएका अभ्यासहरुकै आधारमा प्राधिकरण स्थापना र सञ्चालन विधेयक ल्याइएकाले अनावश्यक शंका र टिप्पणी नगर्न आग्रह गर्नुभयो । प्रदेश विकासको तीब्र आकांक्षालाई सम्बोधन गर्न प्राधिकरणको धारणा अघि बढाइएको मुख्यमन्त्री पोखरेलको तर्क थियो ।


प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP