नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खोलाले बगाएर बेपत्ता भएका विद्युतका कर्मचारी मध्ये १ जनाको शब भेटियो,२ अझै बेपत्ता
खोलाले बगाएर बेपत्ता भएका विद्युतका कर्मचारी मध्ये १ जनाको शब भेटियो,२ अझै बेपत्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ८, २०७७ बागेश्वरी पोस्ट
खोलाले बगाएर बेपत्ता भएका विद्युतका कर्मचारी मध्ये १ जनाको शब भेटियो,२ अझै बेपत्ता

कपिलवस्तु । खोलाले बगाउदा विद्युत वितरण केन्द्रको जिपसहित तीन जना कर्मचारी वाणगगाको कोइलि खोलामा बेपत्ता भएका छन् ।

बेपत्ता तीन जना मध्ये १ जनाको शव फेला परेको छ । अझै वेपक्ता रहेको र खोजी कार्य जारी छ । बुधवार साझ जिप चालक माधव प्रसाद पाण्डेयको शव र जिप भने भेटाइएको हो । विद्युत वितरण केन्द्र ४ नं का प्रमुख कृष्ण पौडेल र अर्घाखाचीका केशव भाट अझै नदिमा वेपत्ता छन् । बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएका वेपत्ताहरुलाई जसरी पनि फेला पारिने खोजीमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को बीचमा पर्ने कजवेमा आएको खोलाले विद्यूत कार्यालयको जीप बगाएकोमा अझै २ जना वेपत्ता छन् । बुधबार ४ घण्टासम्म वेपत्ताहरुलाई खोजी गरिए पनि फेला पार्न नसकिएपछि विहीबार विहानै ५ बजेबाट सशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा परिचालित छ । खोजीमा अहोरात्र खटिनुभएका इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर अर्जुन प्रसाद ढकालले धैर्यता नगुमाउन आग्रह गर्दै जसरी पनि उनीहरुलाई फेला पारिने जानकारी दिएका छन् ।

घटनास्थलमा पानीको सतह बढेकाले खोजीमा समस्या भएको छ । त्यहीँ कतै शव गढेको अनुमान गरिएको छ । आफूहरुले कुनै कसर बाँकी नराखी खोजी गरेको र आवश्यक परे मुलुककै उच्च स्तरीय गोताखोर टोली कपिलवस्तु आउने उनले बताए । त्रिशुली, फेवाताल लगायतमा हराएका र असम्भव लाग्ने घटनामा पनि सुरक्षाकर्मी सफल भएको हुँदा सो गोताखोरको टोली कपिलवस्तु आएर खोजी गर्ने इन्स्पेक्टर ढकालको भनाई छ ।घटनाबारे माथिल्लो तहसम्म पनि जानकारी गराएको र आफूहरुले बोलाउनासाथ सो टोली यहाँ आइपुग्ने उनले जानकारी दिए । सकेसम्म आफूहरु नै यस कार्यमा सफल हुने उनले बताए ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको जिप कोइली खोलाले बगाएको थियो । ६ जना सवार मध्ये ३ जना हाम फालेर बाँच्न सफल भएका छन् भने जिप चालक माधव पाण्डेको शव भेटिएको छ ।

कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगंगा १३ का केशव भाट क्षेत्री खोलामा हराएका छन् ।


प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP