नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कर्मचारी हकहितका लागि राप्तीसोनारीमा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन
कर्मचारी हकहितका लागि राप्तीसोनारीमा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन
बागेश्वरी पोस्ट
शनिबार, असोज १०, २०७७ बागेश्वरी पोस्ट
कर्मचारी हकहितका लागि राप्तीसोनारीमा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन

राप्तीसोनारी(बाँके)। राप्तीसोनारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको हकहित र संरक्षणका लागि आज समिति गठन गरिएको छ। गाउँपालिकामा कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै लेखा अधिकृत गौरव कुमार लामिछानेको अध्यक्षता १९ सदस्यीय समिति गठन भएको छ ।

कर्मचारीका लागि सुरक्षा संबेदनसिलता लाई मध्यनजर गर्दै हकहित समिति गठन गरिएको लेखा अधिकृत लामिछानेले बताउनुभएको छ। लामिछाने अध्यक्ष रहेको समितिको उपाध्यक्षमा प्रकाश गौतम रहनुभएको छ । त्यस्तै समितिको सचिवमा लोकेन्द्र चन्द रहनुभएको छ भने कोषाध्यक्षमा शैलजा चौधरी  र सह-सचिबमा महेन्द्र खड्का रहनुभएको छ ।

समितिको सदस्यहरुमा जगतराम थारु, रामचन्द्र ओली, राममणि बस्नेत, बुद्धिराज भण्डारी, सुरेश शर्मा, रोशन ओली, रेश्मा चौधरी, चेतराज चौधरी, सागर चौधरी, जंग बिसी, करण बिश्वकर्मा, सन्तोष पाण्डे, रेनुका लामिछाने र निर्मला ओली रहनुभएको छ । आज गठित समितिले हाल तदर्थ समितिको रुपमा कार्य गर्ने समितिका अध्यक्ष लामिछानेले बताउनुभयो ।

त्यस्तै समितिको सल्लाहकारमा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत रहनुभएको छ । अन्य सल्लाहकारमा शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, योजना प्रमुख बालानन्द पौडेल, डा. गोबिन्द चौधरी र पशु शाखाका जय बहादुर कार्की रहनुभएको छ।


प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP