prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिएसपी शाहीको सक्रियतामा नेपालगन्ज २० बाट हराएका चार जना बालक फेला परे
डिएसपी शाहीको सक्रियतामा नेपालगन्ज २० बाट हराएका चार जना बालक फेला परे
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २५, २०७६ बागेश्वरी पोस्ट
डिएसपी शाहीको सक्रियतामा नेपालगन्ज २० बाट हराएका चार जना बालक फेला परे

कोहलपुर  । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर थपुवाबाट हराएका ४ जना बालकहरुलाई  एक हप्ता पछि प्रहरीले फेला पारेको छ।

कार्तिक १७ गते राती ८ बजे  घरबाट निस्किएर हराएका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढालाई बर्दियाको जमुनी प्रहरीले फेला पारी इलाका कोहलपुर कार्यालय कोहलपुरमा बुझाएको कोहलपुर प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीले बताउनुभयो।

"बालकहरु हराइसकेपछि घरका आफन्तहरुले दुई दिन पछि मात्रै खबर गर्नुभयो, बालकहरुको सवाल भएकोले निबेदन दर्ता हुने बित्तिकै ढिला नगरी हामिले खोजी अभियान जारी गरेका हौ, " डिएसपी शाहीले बताउनुभयो। सबैभन्दा पहिला हामिले बालकहरुको तस्बिर नेपालगन्ज, बर्दिया, दाङ लगायतका प्रहरी कार्यालयमा सर्कुलर गरेका थियौ।

आइतबर बर्दियाको जमुनी प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुरलाई तस्बिर अनुसारका ४ जना बालकहरु फेला परेको खबर गरेको थियो। आइतबारनै सबै जना बालकलाई कोहलपुर ल्याइ घर परिवारको जिम्मा लगाइएको डिएसपी शाहीले बताउनुभयो।हराएका चारै जना बालकहरु घरबाट निस्किएर रुपैडिहामा दुई सम्म काम गरेर केही पैसा बटुली जमुनीमा काम पाइने भन्दै त्यस तर्फ गएर उतै बस्दा उनिहरुलाई जमुनी प्रहरीले फेला पारेको कोहलपुरका प्रहरी निरीक्षक सन्तोश रोकाले बताउनुभयो।

जिम्मा लगाइएका बालकहरुलाई अब आइन्दा यस्तो गलत कार्य नगर्न सम्झाई बुझाई गरेको डिएसपी शाहीले जानकारी दिनुभयो।  


प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP