Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १३, २०७७ बागेश्वरी पोस्ट
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी

नेपालगञ्ज । रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा नेपालगञ्जमा भएको एक भेलाले रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज संगठित गर्ने वातावरण बनाएको हो ।

क्लवको उदेश्य र सदस्यता, क्लव गठन प्रक्रियाबारे जाकारी दिने उद्देश्यले आयोजित प्रि चार्टर मिटिङ पश्चात् गठन गर्ने भनिए पनि समय अभावका कारण केही दिन पर सारिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले समुदायको उत्थान र विकासका लाागि रोटरी क्रियाशील रहने भएकाले सेवाभावले आवद्ध हुुनुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र मानवीय सेवा प्रवाहका लागि विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरु संगठित हुन जरुरी रहेको पनि उहाँले औंल्याउनुभयो । पुरन बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराई, रोटरी क्लव अफ सेन्ट्रल लमहीका अध्यक्ष रविलाल आचार्य लगायतले रोटरीको समग्र परिचय, यसको महत्व र अनुभवबारे प्रकाश पार्नुभएको थियो ।

खडक बहादुर बोहराद्वारा सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्र, पेशा व्यवसायमा आवद्ध विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP