नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • "काेराेनालाई हल्कारुपमा नलिनुहोस्, आफूलाई परेपछि थाहा हुन्छ"
"काेराेनालाई हल्कारुपमा नलिनुहोस्, आफूलाई परेपछि थाहा हुन्छ"
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १७, २०७७ बागेश्वरी पोस्ट
"काेराेनालाई हल्कारुपमा नलिनुहोस्, आफूलाई परेपछि थाहा हुन्छ"

निशा पुरी थापा/नेेेेपालगन्ज                                             

कथा काेराेनाकाे, भाेगाई मेरो......                               

काेराेना कहर र लकडाउन शुरु भएदेखि म खासै कहीँ जाँदिनथे । जानै परे स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर जान्थे । म स्वयं ब्याक्टेरिया, भाइरसकै बारेमा पढेकाे र बुझेकाे मान्छे र अरुलाई पनि तिनैकाे बारेमा पढाउने मान्छे, सजक नहुने त कुरै थिएन ।

तर, भदाेै २७ गते बेलुका अाफूलाई असजिलाे महसुस भयाे र स्बाब टेष्ट गर्दा भाेलिपल्ट काेराेना संक्रमण पुष्टि भयाे । त्यसपछि आइसाेलेसनमा बसेँ । खासै लक्षण नदेखिए पनि हल्का ज्वराे, खाेकी, जिउ दुख्ने, नाकले गन्ध र जिब्राेले स्वाद नपाउने र अलि दुख चाहिँ पखालाले दियाे । म खासै नडराउने मान्छे । जीवनमा जे परे पनि सहन सक्छु भन्ने मनाेबल छ, सायद त्यही कारणले काेराेना नै डरायाे जस्ताे छ । मलाई भएकाे केही दिनमा श्रीमानलाई बेस्सरी ज्वराे याे, जिउ दुख्याे, लगातार सुख्खा खाेकी लाग्न थाल्याे र जाँच गराउँदा संक्रमण देखियाे । औषधि खाँदा पनि लक्षणमा कुनै कमी नभएपछि डर पनि लाग्न थाल्याे.......लाग्न थाल्याे काेराेना त्यति सामान्य पनि हाेइन रैछ ।

बच्चाहरुमा नि हल्का ज्वराे र खाेकी देखियाे । जाँच गर्दा दुबै छाेराहरुमा पनि संक्रमण देखियाे । उता श्रीमानकाे स्वास्थ्यमा सुधार नहुनु र यता बच्चा हरुमा संक्रमण देखिनु, अाफू पनि बिस्तारै गल्दै जानु हिम्मत र मनाेबल कम गर्न पर्याप्त थियाे । तर, भगवानकाे कृपा, परिवारजन, साथीभाई र सबै शुभचिन्तकहरुकाे कामना, हाैसला, साथ र सहयाेगले त्याे असहज परिस्थितिलाई पार गर्न सक्याैं । आज हामी सबै परिवार स्वस्थ छाैं ।

धन्यवाद सबैलाई..........काेराेनाकाे कारण विरामी हुनुभएका सम्पूर्णमा शिध्र स्वास्थ लाभकाे कामना । मनाेबल उच्च राख्नुहोस्, राेगलाई जित्न सकिन्छ । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली । परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलाेस् । बाँकि राेग नलागेकाहरु सचेत बन्नुहोस्, राेग लागे त्यति सजिलाे छैन । काेराेनालाई हल्कारुपमा नलिनुहोस् ।

आफ्नाे र आफ्नाे परिवारकाे सुरक्षाकाे जिम्मेवारी तपाईंकाे नै हाे । काेराेना केही हाेइन, भ्रम हाे भन्नेहरुलाई चाहिँ लागेपछि थाहा हुन्छ भन्न चाहन्छु (तर नलागाेस्) ।

थापा भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाकी श्रीमती हुनुहुन्छ ।


प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP