नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश ५ को प्रस्तावित नाम र राजधानी यथाशिघ्र पारित गर्न बाँके कांग्रेसको माग
प्रदेश ५ को प्रस्तावित नाम र राजधानी यथाशिघ्र पारित गर्न बाँके कांग्रेसको माग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १८, २०७७ बागेश्वरी पोस्ट
प्रदेश ५ को प्रस्तावित नाम र राजधानी यथाशिघ्र पारित गर्न बाँके कांग्रेसको माग

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले प्रदेश ५ को प्रस्तावित नाम र राजधानी रहने स्थान प्रदेशसभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गरेको छ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन प्रदेशसभामा पेश गरेको प्रस्ताव यथाशिघ्र पारित गर्न बाँके कांग्रेसले विज्ञप्ति मार्फत् जोडदार माग गरेको हो ।

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले आज एक विज्ञप्ति निकालेर प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गर्नुभएको हो । बाँके जिल्लाका जनताको भावना नसमेटिएपनि भौगोलिक हिसाबले सबै जिल्लाको पायक पर्ने स्थानलाई छनौट गरिएको भन्दै बाँके कांग्रेसले यसलाई सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

'अहिले यस क्षेत्रका जनताको व्यापक दवाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भालुवाङमा राख्ने प्रस्ताव गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ-'कांग्रेस बाँकेले पटक–पटक साबिक मध्यपश्चिम क्षेत्रको औद्योगिक स्थलको रुपमा परिचित नेपालगञ्जलाई प्रदेश ५ को राजधानी बनाउन सरकारका सम्बन्धित निकायहरुमा डेलिगेसनसहित माग राखी दवावमूलक कार्यक्रमहरु सञ्चालन गरेपनि सुनुवाई नगरी षड्यन्त्रपूर्वक दिनहरु व्यतित गरिएको थियो ।'


प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP