Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुरमा एक युवकमाथी खुकुरी प्रहार
तुलसीपुरमा एक युवकमाथी खुकुरी प्रहार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरमा एक युवकमाथी खुकुरी प्रहार
सांंकेतिक तस्बिर

तुलसीपुर । दाङको तुलसीपुरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ।  सल्यानको बागचौर ७ निवासी १७ बर्षीय दण्डविर खड्कामाथि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवा गाउँमा खुकुरी प्रहारबाट घाइते भएको हो । खुकुरी प्रहारबाट घाइते खड्काको घाँटीमा गहिरो घाउ लागेको छ ।

घाइतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उचाकार लागि राति नै बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ल्याइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता झलक शर्माले जानकारी दिए । खड्कामाथि तुलसीपुर ६ बरुवा गाउँस्थित शिव चौधरीले सञ्चालन गरेको मदिरा तथा किराना पसल बाहिर आइतबार राति ९ बजेतिर खुकुरी प्रहार भएको थियो । प्रहरी निरिक्षक शर्माका अनुसार मदिरा पसल सञ्चालक १९ बर्षीय चौधरीका भाइ १५ बर्षीय दिपेश चौधरी र सोही ठाउँकै १५ बर्षकै सन्देश सुनारले खड्कामाथि खुकुरी प्रहार गरेका हुन ।                        

‘मदिरा सेवन पछि अलि महंगो भाउ लगाउनु भयो भनेर खड्काको समुहले भनेपछि सामान्ने विवाद भएको रहेछ,’ प्रहरी निरिक्षक शर्माले भने ‘ तर, उनीहरु खाएको सबै पैंशा तिरेर बाहिर निस्किए पछि एकाएक खुकुरी प्रहार भएको देखिएको छ।’ घाइते खड्कापनि आफ्ना ३÷४ जना साथीहरुका साथ त्यहाँ मदिरा सेवन गर्न पुगेको प्रहरीले जानकारी दिएको छ । खड्कामाथि खुकरी प्रहार भएपछि अरु उनका साथीहरुमाथि पनि कुटपिट भएपछि उनीहरु भागेको प्रहरीले बताएको छ । घाइते खड्का स्वएंमपनि झन्डै ५०० मिटर जति दौडिएर भाग्न र बाँच्न सफल भएकोे प्रहरीले जानकारी दिएको छ । 

पसल सञ्चालक चौधरीले भएको सामान्ने बिवाद पछि आफ्नो भाइलाई फोन गरेर खुकरीसहित बोलाएको देखिन आएको प्रहरीले जानकारी दिएको छ । घाइते खड्का तुलसीपुर ६ बरुवागाउँकै बिजय फनिचर उद्योगमा श्रमिकको रुपमा काम गर्दै आएका छन् । यसैबीच प्रहरीले पसल सञ्चालक चौधरी,उनका भाइ र आक्रमणमा संलग्न सुनारलाई गएराति नै नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP