prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राजधानी बुटवलबाट दाङ सार्ने कार्यको विरोधमा उत्रिनुहोस : कांग्रेस नेता खाण
राजधानी बुटवलबाट दाङ सार्ने कार्यको विरोधमा उत्रिनुहोस : कांग्रेस नेता खाण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०७७ बागेश्वरी पोस्ट
राजधानी बुटवलबाट दाङ सार्ने कार्यको विरोधमा उत्रिनुहोस : कांग्रेस नेता खाण
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण

नेपालगन्ज । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ को राजधानी बुटवल नै राख्नुपर्ने बताएका छन्। उनले राजधानी बुटवलबाट दाङ सार्ने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिन जनतालाई आग्रह समेत गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाणले राजधानी सार्ने प्रस्तावको विरोधमा भइरहेका शान्तिपूर्ण विरोधमा धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन्। प्रदेश सरकारले राजनीतिक पुर्वाग्रह राखि राजधानी सार्न खोज्नु आपत्तिजनक र रुपन्देहीवासीको भवाना विपरित रहेका उनको भनाइ छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुने गरी निषेधाज्ञा जारी गर्ने, आमनागरिकमा डर त्रास भय सिर्जना गर्ने र धरपकड गरी गिरफ्तार गर्ने जस्ता कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ'।

‘बुटवलमा प्रदेशको राजधानी सहजतापूर्वक सञ्चालन भइरहेको र प्रदेशका लागि आवश्यक भौतिक पूर्वाधार पनि बनिरहेका छन् । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत अन्तिम चरणमा रहेको छ भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत निर्माण हुँदैछ । थप भौतिक पूर्वाधार निर्माण गर्न ज्यादै ठूलो बजेट नलाग्ने र आर्थिक भार पनि नहुने विषयलाई प्रदेश सरकारले नजरअन्दाज गरेकोमा दुःख व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP