नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङको पक्षमा मतदान गर्न सांसदलाई नेकपाको ह्वीप
दाङको पक्षमा मतदान गर्न सांसदलाई नेकपाको ह्वीप
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १९, २०७७ बागेश्वरी पोस्ट
दाङको पक्षमा मतदान गर्न सांसदलाई नेकपाको ह्वीप

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

सोमबार बिहान नेकपा प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई प्रशासनिक र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ ।

बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै नेकपा सांसदहरु विभाजित हुन थालेपछि नेकपाले ह्विप जारी गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बुटवलबाट प्रदेश राजधानी सारेको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलले आन्दोलन चर्काएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले बुटवलबाट राजधानी सार्ने निर्णय पुर्नविचार गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दाङ नै प्रदेशको स्थायी राजधानी हुने बताउँदै आएका छन् ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
"मत परिवर्तन नगर्नु होला, म तपाईंहरूको साथमै छु” - बिष्ट 
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
‘नेपालगन्ज र डुडुवाबासीको आर्शिवादले हामी विजय प्राप्त गर्छौं’- कोइराला
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP