नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मोरिङ्गा प्रोडक्ट अब नेपालगञ्जमा !
मोरिङ्गा प्रोडक्ट अब नेपालगञ्जमा !
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २२, २०७७ बागेश्वरी पोस्ट
मोरिङ्गा प्रोडक्ट अब नेपालगञ्जमा !

नेपालगञ्ज । नेपालगन्जमा आजदेखि मोरिङ्गा प्रोडक्ट पाउन सुरु भएको छ । माउण्टेन मोरिङ्गा एण्ड हर्ब्स नेपालबाट उत्पादित तथा आफैं प्याकेजिङ्ग गरी पूर्ण अर्गानिक सर्टिफाइड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा आइपुगेको हो ।

मोरिङ्गा प्रोडक्ट नेपालगञ्जमा बाइपास जनरल अर्डर सप्लायर्स बाइपास मोड कारकाँदो नेपालगन्जमा पाइने प्रोप्राइटर हेमन्तराज काफ्लेले बताउनुभयो । फ्रि होम डेलिभरीको व्यवस्था सहित मोरिङ्गा प्रोडक्ट विक्रि वितरण शुरु गरिएको काफ्लेले बताउनुभयो । विगतदेखि नै मोरिङ्गाकै प्रचार गर्दै आउनुभएका हरित अभियन्ता काफ्लेले मोरिङ्गा प्रोडक्ट नेपालगन्ज बजारमा ल्याउनुभएको हो ।

उहाँलाई मोरिङ्गा बाँड्दा बाँड्दा मोरिङ्गा बाबा पनि भन्ने गरिन्छ । मोरिङ्गाको बिरुवा बाँड्दा बाँड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको काफ्ले बताउनुहुन्छ । उहाँसंग धादिङका सन्तोष सापकोटा र पूर्व मन्त्री भक्त बहादुर बलायर पनि सङ्गै हुनुुहुन्छ । पूर्वमन्त्री बलायर माउण्टेन मोरिङ्गा एण्ड हर्बस् नेपाल प्रालिका अध्यक्ष हुनुहुन्छ ।

यो प्रोडक्ट नेपालभर तथा बिदेशमा जापान, जर्मनी, नेदरल्याण्ड र अमेरिकामा छिट्टै जाने भएको छ । त्यहाँ पनि स्याम्पल पठाइसकेको काफ्लेले जानकारी दिनुभयो । अहिले धादिङ्ग, काभ्रे र बुटवलमा आफ्नै मोरिङ्गा फार्म बनाई प्रोडक्ट बनाइएको र विस्तारै देशभरी मोरिङ्गा प्रोडक्ट बनाउने काफ्लेले जानकारी दिनुभयो।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP