नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज नगर प्रमुखलाई एकल महिलाहरुको ध्यानाकर्षण पत्र
नेपालगञ्ज नगर प्रमुखलाई एकल महिलाहरुको ध्यानाकर्षण पत्र
बागेश्वरी पोस्ट
बिहीबार, असोज २२, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज नगर प्रमुखलाई एकल महिलाहरुको ध्यानाकर्षण पत्र

नेपालगञ्ज । नेपालगञ्ज उपमहानरपालिकाको वडा नम्बर १ ले एकल महिलाहरुको भावनामा चोट पु¥याएको भन्दै द्वन्दपीडित एकल महिलाहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । द्वन्दपीडित तथा एकल महिला संजाल बाँकेले आज नेपालगंज उपमहानगरपालिका नगरप्रमुख डा. धवल शम्सेर राणालाई ज्ञापनपत्र बुझाएको हो ।

द्वन्दपीडित तथा एकल महिला संजाल बाँकेकी अध्यक्ष जयन्ति केसी र संस्थापक अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष शोभा विसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगंज उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्तर्गत् विधवा भत्ताका लागि आवेदन दिनुभएका र आवेदन दिनुहुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता निवेदन पेश गर्दा अनिवार्य पेश गर्नको लागि सार्वजनिक सूचनामार्फत् अनुरोध गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सूचना सार्वजनिकताले सम्पूर्ण एकल महिलाहरु मर्माहित भएको र निजहरुको आत्मसम्मानमा पनि गहिरो चोट पुगेको ठहर गर्दै सो ब्यवस्थालाई खारेज गरी सामाजिक सुरक्षा ऐन एकल महिला मैत्री संशोधनका लागि पहल गर्न पनि ज्ञापनपत्रमा अनुरोध गरिएको छ । अध्यक्ष केसी र संस्थापक अध्यक्ष बिसीले नगर प्रमुख राणालाई ज्ञापनपत्र बुझाउँदै एकल महिलाको भत्ताको सहज उपलव्धताको व्यवस्था गर्न माग गर्नुभयो ।

नगर प्रमुख राणाले ध्यानाकर्र्षण पत्रको मर्म केन्द्रिय सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्लो समयमा सामाजिक सुरक्षा ऐन २०७५ संशोधनको प्रक्रियामा रहेको र तत्कालीन अवस्थामा राज्यले ६० वर्ष मुनिका एकल महिलाहरुलाई पनि असहाय भत्ता स्वरुप निरन्तर प्रदान गरिरहेकोमा अहिले केही स्थानीय तहले सूचना सार्वजनिक गरेर एकल महिलाको भावनामाथि प्रहार गरेको बताइएको छ । यो आवाज देशव्यापी उठ्दैछ ।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP