नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जब निशा बनिन् एक दिनको लागि सम्पादक...
जब निशा बनिन् एक दिनको लागि सम्पादक...
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २४, २०७७ बागेश्वरी पोस्ट
जब निशा बनिन् एक दिनको लागि सम्पादक...
एक दिनको लागि सम्पादकको भूमिकामा निशा सुनार

नेपालगञ्ज । निशा सुनार एक दिनको लागि सम्पादकको भूमिका निभाउन पाउँदा खुसी थिइन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ बुद्धपुरकी निशा सम्पादकको कुर्सीमा बसेर समाचार सम्पादन गरिरहँदा 'जिम्मेवारीको गह्रुंगो भारी' बोकेको अनुभूति गर्दै थिइन् । "समाचार लेख्न बल्ल अलि अलि सिक्दैछु, यसमा मेरो चासो पनि विस्तारै बढ्दैछ तर आज यसरी अरुले लेखेको समाचार नै सम्पादन गरेर अपलोड गर्ने ठूलो जिम्मेवारी निभाउन पाउँदा खुसी त छु नै, धेरै कुराहरु पनि सिक्ने मौका पाएकी छु," निशाले भनिन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको डिजिटल टेक ओभर कार्यक्रम अन्तर्गत् बागेश्वरी पोष्ट डट कममा उनी एक दिनका लागि अतिथि सम्पादक बनेर जिम्मेवारी निर्वाह गर्दै थिइन् । शुक्रबार बागेश्वरी पोष्टको भृकुटीनगरस्थित कार्यालयमा बालविवाह सम्बन्धि समाचार सम्पादन गर्दै उनले भनिन्–"बालविवाह गर्ने बालक र बालिका दुबैको नाम खुलाउन हुँदैन रहेछ भन्ने थाहा पाएँ, कुनै काल्पनिक नाम लेखेर (नाम परिवर्तन) लेख्नुपर्ने रहेछ, त्यो थाहा पाएपछि समाचारमा त्यही अनुसार मिलाएँ, उनले थपिन्- "गाउँ टोल स्पष्ट खुलाउँदा पनि पहिचान खुल्न सक्ने भएकाले टोलको नाम समेत हटाएँ ।"

"बालविवाहको समाचार बनाउँदा समाचारलाई पुष्टि गर्ने तथ्य, तथ्यांक र स्रोतहरु उल्लेख भए नभएको बारे पनि चनाखो हुनुपर्ने रहेछ," उनले अनुभव सुनाइन् । एक दिनको काम गराईले आफूलाई पत्रकारिता लाग्न प्रेरित गरेको निशाले सुनाइन् । कार्यक्रममा उपस्थित प्लान इन्टरनेशनल नेपालकी आशा बुढाले किशारकिशोरीको लेख्न कलाको विकास लागि अनलाइन तालिम दिएको बताइन् । उनले आफ्नो इस्यु आफैं पहिचान गरेर त्यसलाई आफैं लेख्न सक्ने गरी उनीहरुको बृत्ति विकास गर्न उनीहरुलाई यस कार्यमा संलग्न गराएको बताइन् ।

किशोरीलाई त्यस अवसरमा बागेश्वरी पोष्टका सम्पादक नवीन गिरीले समाचारको पहिचान, लेखन, सम्पादन गर्ने तरिकाबारे सिकाएका थिए । प्रबन्ध निर्देशक गौरव गिरीले समाचार/फोटो अपलोड, अपलोड भएको समाचारलाई सामाजिक सञ्जालमा शेर गर्ने तरिकाबारे सिकाएका थिए । त्यस अवसरमा प्रमुख समाचारदाता सौरभ गिरीको पनि उपस्थिति थियो ।


प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP