नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके ट्राफिकको 'एक दिन एक अभियान'
बाँके ट्राफिकको 'एक दिन एक अभियान'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०७७ बागेश्वरी पोस्ट
बाँके ट्राफिकको 'एक दिन एक अभियान'

नेपालगञ्ज । बाँकेमा ट्राफिक प्रहरीले एक दिन एक अभियान सञ्चालन गर्ने भएको छ । पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले परिणाममुखी गतिविधि सञ्चालन गर्ने उद्देश्य अनुरुप एक दिन एक अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

“कुनै एक दिनमा कुनै एक अभियानमा मात्र केन्द्रित रहँदा परिणाम ल्याउन सकिन्छ भन्ने लागेर यो अभियान सञ्चालन गर्दैछौं,” प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–“उदाहरणका लागि मापसे चेक गर्ने दिन हामी जिल्लाभर एकै समयमा हाम्रा १३ वटै युनिट खटिएर एक साथ चेकजाँच गर्छौैं ।” उहाँले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको भन्दै भण्डारीले बाहिरी जिल्लामा छुट्ने सवारी साधनलाई अब बसपार्कबाट मात्र छुट्ने दिइने बताउनुभयो । पुष्पलाल चोकबाट प्रवेश गरी बाइबास हुँदै कारकाँदो चोकबाट मात्र निस्कने दिइने उहाँले बताउनुभयो । नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै ट्राफिक प्रहरी प्रमुख भण्डारीले त्यसको व्यवस्थापनका लागि सबै पक्षसंग सल्लाह र समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

“एकदमै ड्राष्टिक चेन्ज ल्याउँछु त म भन्दिनँ तर केही न केही परिवर्तन देखिने गरी काम गर्छु,” भण्डारीले भन्नुभयो ।परिचयात्मक कार्यक्रममा नेपालगन्ज ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी नायब निरीक्षक  सिद्दी गणेश शाह, नेपालगन्ज बसपार्क ट्राफिक प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक भरत पौडे,ट्राफिक प्रहरी हवल्दार तप्त थापा लगायत  अन्य ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP