नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालविवाह रोकथामका लागि पत्रकारको भूमिका विषयक कार्यशाला गोष्ठी
बालविवाह रोकथामका लागि पत्रकारको भूमिका विषयक कार्यशाला गोष्ठी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०७७ बागेश्वरी पोस्ट
बालविवाह रोकथामका लागि पत्रकारको भूमिका विषयक कार्यशाला गोष्ठी
कार्यशालामा सहजीकरण गर्दै भिम अवस्थी

नेपालगञ्ज । बालविवाह रोकथामका लागि पत्रकारको भूमिका विषयक कार्यशाला गोष्ठी नेपालगञ्जमा शुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामाजिक सरोकार सचेतन मञ्च (स्याक) नेपालको आयोजनामा आजदेखि शुरु भएको दुई दिने कार्यशालामा बालविवाह रोकथाममा सञ्चार माध्यम तथा सञ्चारकर्मीको आवश्यकता तथा भूमिका, बालबालिकासंगको व्यवहार तथा बाल संरक्षणको माध्यमबाट समाचार लेख्दा अपनाउनुपर्ने आचारसंहिता, बालबालिकासंगको व्यवहार तथा बाल संरक्षणको माध्यमबाट समाचार लेख्दा अपनाउनुपर्ने आचारसंहिता, बालविवाह मुक्त घोषणामा सञ्चार जगतको आवश्यकता तथा भूमिका, स्थानीय सरकारसंग हुनुपर्ने बाल संरक्षण सम्वन्धि संयन्त्र लगायतका विषयमा कार्यशालामा छलफल हुने स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।

अनलाइन र रेडियोका २५ जना पत्रकार सहभागी कार्यशालामा बाल अधिकारकर्मी भिम अवस्थी र पत्रकार रुद्र सुवेदीले सहजीकरण गरिरहनुभएको छ । बालविवाह रोकथामबारे सञ्चारकर्मीहरुको भूमिका थप प्रभावकारी बनाउन र स्थानीय तहमा बालसंरक्षण संयन्त्र सुदृढीकरण तथा सञ्चार क्षेत्रको भूमिकाबारे कार्ययोजना बनाउने उद्देश्यले कार्यशाला गरिएको प्रबन्धक थापाले बताउनुभयो ।

कोभिडको अवस्थालाई ध्यान दिँदै दुई वटा छुट्टाछुट्टै समूह बनाएर कार्यशाला सञ्चालन भइरहेको परियोजनाकी फिल्ड सुपरभाइजर अर्मिला रोकायले जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP