prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी
सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २६, २०७६ बागेश्वरी पोस्ट
सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी

काठमाडौं । सत्ता साझेदारी दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । पार्टीभित्र सरकारमा जाँदा गरेको सर्त पुरा नगरेको कारण सरकारमा बस्नुको औचित्य नभएको भन्दै सरकारबाट बाहिरिएर सडक सर्घषमा जानुपर्ने धेरै नेताहरु त्यसको पक्षमा छन ।

अर्को तिर राष्ट्रिय जनता पार्टी राजपासँग पार्टी एकताको लागि पनि समाजवादीलाई सरकारबाट बाहिरिन दवाव परेको छ । समाजवादी पार्टीले यही कात्तिक २७–२८ मा बस्ने पार्टीको संघीय परिषद् बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना बढेको छ । सरकारबाट बाहिरिनुपर्छ भन्ने पक्षमा अध्यक्ष डा. बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राइ, महासचिव गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतका नेताहरु छन् । सरकारमा बसेर आलोचित हुनुभन्दा राजपासँग एकता गरेर बलियो बैकल्पिक शक्ति बन्नुपर्नेमा नेताहरुले जोड दिदै गएका छन् ।

अध्यक्ष भट्टराई त सरकारका सबै अपजसको भारी बोक्न नहुने भन्दै सरकारलाई भन्दा राजपासँगको एकीकरणको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा यसअघिको बैठकमा राख्दै आएका छन् । राजपासँग एकीकरणपछि एकता महाधिवेशन गर्ने र संविधान संशोधनलगायतका राजनीतिक मुद्दा लिएर सडकमा संघर्षमा जानुपर्ने भट्टराई पक्षधरको मत छ । राजपाले पनि पार्टी एकताको लागि समाजवादीलाई सरकारबाट बाहिरिनुपर्ने दवाव दिइरहेको छ । समाजवादीसँग एकता गर्नकै लागि भनेर राजपाले महाधिवेशनसमेत स्थगित गर्दै आएको छ । संविधान संशोधनमा चासो नदिएको भन्दै समाजवादी र राजपा दुवै दल सरकारप्रति असन्तुष्ट छन् । राजपाले त सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । संविधान संशोधन हुने आस गर्दै समाजवादी भने सरकारमै छ । तत्कालीन नयाँ शक्ति पार्टीसँग एकीकरणपछि बनेको समाजवादीले पनि एकता महाधिवेशनको प्रक्रिया अघि बढाएको छैन ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनीहरुको माग तत्काल सम्बोधन गर्ने अवस्था देखिदैन । समाजवार्दी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । त्यसैले सरकारबाट बाहिरिन यादव नै मानिरहेका छैनन् । समाजवादी सरकारमा कहिलेसम्म बस्ला ? राजपासँगको एकता के होला ? अनि संविधान संशोधनको मुद्धा कसरी अगाडि बढ्ला ? यि विषय नै अहिलेको मुख्य चासोमा रहेको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP