prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • प्रहरीको समायोजन प्रक्रिया रोकियो
प्रहरीको समायोजन प्रक्रिया रोकियो
banijya office
छापाबाट
बिहीबार, असोज २९, २०७७ छापाबाट
प्रहरीको समायोजन प्रक्रिया रोकियो

नेपालगन्ज । लामो समयपछि शुरु भएको नेपाल प्रहरीको समायोजन प्रक्रिया सरकारले ओएनएम नगरिदिँदा रोकिएको छ । असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी गरेपछि गृह मन्त्रालयले ओएनएमका लागि पठाएको फाइल मन्त्रिपरिषद्ले सदर गरेको छैन ।

nepalgunj 081-082

मन्त्रिपरिषद्बाट ओएनएम पास नभए पनि प्रहरी प्रधान कार्यालयले भने आन्तरिक कामलाई तीव्रता दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायतले जानकारी दिनुभयो । समायोजन प्रक्रियामा प्रधान कार्यालयले गर्नुपर्ने कामलाई अहिले पहिलो प्राथमिकतामा राखेर काम गरी रहेको र ओएनएम मन्त्रिपरिषद्बाट पास हुनासाथ समायोजन प्रक्रियाले मूर्तरुप लिने उहाँले बताउनुभयो ।

संघ र प्रदेश प्रहरीबीच अधिकार बाँडफाँड गर्ने विषयमा २०७६ सालमा जारी भएको ऐनमा केही नीतिगत समस्या देखापरेपछि सरकारले अध्यादेशमार्फत प्रहरी समायोजन ऐनमा संशोधन गरेको थियो । नयाँ अध्यादेशले प्रहरी उपरीक्षकसम्मको सरुवा बढुवाको अधिकार प्रदेश सरकारलाई दिएको छ ।

अध्यादेशले संघीय प्रहरी र प्रदेश प्रहरीको अधिकार क्षेत्रसमेत तोकेको छ । यसअघि जारी भएको ऐनमा काठमाडौं प्रहरी कार्यालय बागमती प्रदेश मातहत रहने व्यवस्था गरिएको थियो । समायोेजन प्रक्रिया गत चैतभित्र नै सक्नुपर्ने भए पनि राजधानीका तीन जिल्ला प्रहरी कार्यालय कसको मातहतमा रहने भन्ने विषयमा विवाद भएपछि समायोजन प्रक्रिया रोकिएको थियो ।यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०८:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP