prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हाले
नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हाले
banijya office RSG-2
विश्व बैंकसँग २० करोड डलर ऋण लिने
बागेश्वरी पोस्ट
बिहीबार, असोज २९, २०७७ बागेश्वरी पोस्ट
नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हाले
अर्थमन्त्री विष्णु पौडेल

नेपालगन्ज । अर्थमन्त्री विष्णु पौडेल लगायत नवनियुक्त मन्त्रीहरूले सिंहदरबारमा कार्यभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रीहरूले सिंहदरबारस्थित कार्यकक्षमा गएर कार्यभार सम्हालेका हुन् ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको ४० दिनपछि देशले नयाँ अर्थमन्त्री पाएको छ । खतिवडाले भदौ १९ गते राजीनामा गरेका थिए । खतिवडाको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफैँले राखेका थिए । 

विश्व बैंकसँग २० करोड डलर ऋण लिने
नवनियुक्त अर्थमन्त्री पौडेलले विश्व बैंकसँग २० करोड डलर ऋण लिने घोषणा गरेका छन् ।

आज पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले कोरोना भाइरसको महामारीले थला परेको नेपालको अर्थतन्त्र उकास्न २० करोड डलर ऋण लिने बताएका हुन् ।

मन्त्री पौडेलले २० करोड डलर ऋण लिने समझौतापत्रमा हस्ताक्षर गरेका छन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताए ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP