prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेतमा ५१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना
सुर्खेतमा ५१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना
banijya office RSG-2
रासस
आइतबार, कात्तिक २, २०७७ रासस
सुर्खेतमा ५१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना
सांंकेतिक तस्बिर

सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारेश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको  महापुराणबाट सङ्कलित रकमले अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको हो ।

शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको मन्दिर हो । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले मन्दिरलाई विश्वसामु चिनाउन शिवको २१ फिट तथा पार्वतीको ३० फिट गरी ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको बताए।

उक्त मूर्ति एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडेर निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनारेश्वरको मूर्ति भएको उनको दाबी छ । मूर्ति घटस्थापनाको अवसर पारेर स्थापना गरिएको हो ।

मूर्ति निर्माण तथा स्थापना कार्यमा रु ८९ लाख खर्च भएको बताइएको छ । विसं २०७५ मा लगाइएको महापुराणबाट रु एक करोड सात लाख २९ हजार ९०० सङ्कलन भएको थियो । ४०० वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरुले दर्शन गरे ती समस्याबाट मुक्ति पाउने विश्वास छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP