नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरी बर्दियाद्वारा डेढ करोडको लागूऔषध सहित एक महिला पक्राउ
सशस्त्र प्रहरी बर्दियाद्वारा डेढ करोडको लागूऔषध सहित एक महिला पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ५, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बर्दियाद्वारा डेढ करोडको लागूऔषध सहित एक महिला पक्राउ

नेपालगञ्ज । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । गएराति ११ बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहत रहेको विओपी कट्टीले साढे २३ किलो अफिम र चरेससहित रुकुमको बाफिकोट गाउँपालिका ८ डुलेकी ३८ बर्षीया निर्मला बाठा मगरलाई पक्राउ गरेको हो ।

सशस्त्र  प्रहरी निरिक्षक टिकाराम मैनालीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले गुलरिया १ गाउँ नम्बर १० बोर्डर इलाकाबाट अफिम र चरेससहित उनलाई पक्राउ गरेको हो । बुद्धि दमाईको घरमा फेला पारी खोजतलास गर्दा मगरबाट साढे ५ किलो अफिम, त्यस आसपासमा गरिएको खोजतलासबाट १३ किलो अफिम र ५ किलो चरेस बरामद भएको हो ।

बरामद गरिएको लागूऔषधको बजार मूल्य १ करोड ४९ लाख बढी रहेको बताइएको छ । निर्मलाको साथबाट गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीया बाल कुमारी बिक र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै उनबाट ३ थान मोबाइल र चार्जर ब्याकअप समेत बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले जानकारी दिनुभयो । बरामद गरेको चरेस, अफिम लगायतका सामान आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ। निर्मलासँगै कारोबारमा संलग्न २ पुरुष र एक महिलाको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर मातहत रहेको विओपी फुटाहाबाट गएको प्रहरी टोलीले पनि लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ पौने ६ बजे सशस्त्र  प्रहरी निरिक्षक भुवनेश्वर न्यौपानेको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले बढैयाताल गाउँपालिका २ फुटाहा बोर्डर इलाकाबाट नेपालतर्फ आउँदै गरेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ डाँफे बस्ने बर्ष १८ का बिष्णु गुरुङ्ग र सोही ठेगाना भएका १७ बर्षीय सागर सुनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध Nitro vet -10- १६ चक्की र माक्स बोण्ड सोलुसन ५ पिस फेला पारेको हो । लागूऔषध सहित उनीहरु दुई जनालाई आवश्यक कारबाहीको प्रहरी चौकी जमुनीमा बुझाइएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP