नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुदुरपश्चिम् साइकल यात्रा सकेर फर्किए साइकल यात्री
सुदुरपश्चिम् साइकल यात्रा सकेर फर्किए साइकल यात्री
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १६, २०७७ बागेश्वरी पोस्ट
सुदुरपश्चिम् साइकल यात्रा सकेर फर्किए साइकल यात्री

नेपालगन्ज । नेपालगन्ज बाट १३ गते बिहान् ५ बजे हिडेको ११ सदस्यीय साइकल यात्राको समूह शनिबार नेपालगन्ज फर्केको छ।

नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्ध टिममा लवराज श्रेष्ठ , राजेस गुप्ता, पुष्कर हमाल, रतन शर्मा, रमेशराज रेग्मी, दिब्यदेव लम्साल, किरण श्रेष्ठ, नारायण थापा र तेजबिक्रम शाह गरि ९ जनाले साइक्लिङ्ग गर्नुभएको थियो भने क्लबका उपाध्यक्ष रमेश मल्ल र सतिश निरौलाले यात्रा को डकुमेन्टसनका लागी यात्रामा सहभागिता जनाउनु भएको थियो।

एकैदिनमा साइक्लिस्टहरुले २०० किलोमीटरको यात्रा पूरा गरि महेन्द्रनगर पुगेको नेपालगन्ज - दोधाराचादनी साइकल यात्रा का टिम लिडर तथा नेपालगन्ज साइक्लिङ्ग क्लबका बरिस्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिनुभयो। पर्यटन पर्बर्धन र कोरोना सचेतना नै यात्रा को मुल उधेश्य रहेको यात्रामा सहभागी राजेस गुप्ताले बताउनुभयो । साइकल यात्रीहरुले महेन्द्रनगर को दोधाराचादनी पुल, शुक्लाफाटा, भम्केनी धाम र लिङ्गा को अवलोकन गरेका छन् ।

यात्रामा सहभागी हुनुभएका साइकल यात्री रमेशराज रेग्मी केहि समय अघि कोरोना जितेर यो साहसिक साइकल यात्रा पुरा गर्नुभएको छ भने अर्का साइकल यात्री ५६ बर्षिय तेजबिक्रम शाहले केही दिन अघि २५९ किलोमीटर साइक्लिङ्ग एकैदिनमा पुरा गरि नयाँ रेकर्ड कायम गर्नुभएको थियो।

पछिल्लो केहि बर्ष देखि नेपालगन्जमा कृयासिल नेपालगन्ज साइक्लिङ्गका गतिविधिले साइकलप्रती नेपालगन्ज, खजुरा र कोहलपुरमा साइक्लिङ्ग गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने साइक्लिङ्गलाई पर्यटकिय प्रोडक्टको रूपमा समेत स्थापित भएको दाबी नेपालगन्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेश मल्ल को छ।

यस्तै सोही दिननै कोहलपुरमा सक्रिय साइक्लिस्ट हरुद्वारा नवगठित स्वर्गद्वारी साइक्लिङ्ग क्लब आबद्ध साइक्लिस्टहरुले कोहलपुर - सुर्खेत - कुइने- कर्णाली चिसापानी हुँदै कोहलपुर सम्मको साइकल यात्रा पुरा गरेका छन् ।


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP