नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कहिले गर्छ नेपाली कांग्रेसले महाधिवेशन ?
कहिले गर्छ नेपाली कांग्रेसले महाधिवेशन ?
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २०, २०७७ बागेश्वरी पोस्ट
कहिले गर्छ नेपाली कांग्रेसले महाधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन गत वर्षको फागुनमै हुनुपर्ने थियो । तर, त्यति बेला पार्टी सभापति शेर बहादुर देउवाले एक वर्ष पर सारेका थिए । उक्त निर्णयानुसार आउँदो फागुनमा महाधिवेशन हुनैपर्ने थियो । तर कोरोना भाइरसको महामारीका कारणले गर्दा सम्भव नभएको भन्दै अहिलेसम्म गर्नुपर्ने पूर्व तयारीका कामसमेत भएका छैनन् ।

क्रियाशील सदस्यहरुको नामावलीसमेत तयार हुन सकेको छैन। वडादेखि नै गर्नुपर्ने कामले तीव्रता पाएको छैन । यद्यपि केही जिल्लाहरुले सक्रियता देखाएका छन् । केही केन्द्रीय सदस्यहरु अब कोरोनालाई बहाना बनाउन नहुने तर्क राख्छन्। कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा निर्वाचन भएको र दोस्रो प्रभावित देश भारतको बिहार राज्यमा समेत निर्वाचन भएको उदाहरण दिँदै उनीहरुले यस्तो बहानाले राजनीतिक संस्कार डुब्ने बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मिनेन्द्रप्रसाद रिजालले आफूले अहिले नै यकिन गरेर महाधिवेशनको मितिबारे केही भन्न नसक्ने बताए । उनले भने, ‘आज छलफल छ । यो छलफलपछि केही कुरा गर्न सकिएला । सभापतिका कुरा सुनौं । त्यसभन्दा अगाडि केही भन्न सकिएन ।’ सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार बिहीबारको अनौपचारिक बैठकमा महाधिवेशनको मितिको खाका बन्न सक्नेछ ।

उनले भने, ‘आज यसो सल्लाह होला । व्यवहारिक के हुन्छ भनेर निक्र्योल होला ।’ डा।.महतले फागुनमै महाधिवेशन गर्न सम्भव नभएको संकेत गरे । उनले भने, ‘कठिन छ । चुनौतीपूर्ण छ । चुनौतीपूर्ण देखिन्छ । अब सरसल्लाहले कसरी जाने भनेर निष्कर्ष निस्कन्छ हेरौं न ।’ उनले भदौभन्दा उता जानै नमिल्ने भन्दै त्यसभन्दा अगाडि नै गर्नुपर्ने बताए ।

भने, ‘भदौ भन्दा उता त जानै मिल्दैन । गर्नैपर्छ । अब जति सकेसम्म पहिल्यैको कुरा हो ।’ कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार कार्तिक २१ गते बस्दैछ । यसअघि बैठक विभिन्न कारणले स्थगित हुँदै आएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP