नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख माउन्टेन फ्लाइटमा
राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख माउन्टेन फ्लाइटमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०७७ बागेश्वरी पोस्ट
राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख माउन्टेन फ्लाइटमा

नेपालगञ्ज । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ। 

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु गएका हुन्। माउन्टेन फ्लाइटपछि उनले खुम्बु पासाङल्हामु गाउँपालिका  ४ मा रहेको होटल एभरेष्ट भ्यू बाट सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। 

सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको र त्यहीँ बसेर उनले ब्रेकफास्ट गरेर काठमाडौं फर्कने छन्। त्यहाँबाट फर्केपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेले भेटवार्ता गर्ने र त्यहाँबाट शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

भारतीय सेना प्रमुख नरवणे आजै स्वदेश फर्कने छन्। 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP