नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक बिकास मन्त्री बराल पहिलो पटक पुगे नरैनापुर
सामाजिक बिकास मन्त्री बराल पहिलो पटक पुगे नरैनापुर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ३०, २०७६ बागेश्वरी पोस्ट
सामाजिक बिकास मन्त्री बराल पहिलो पटक पुगे नरैनापुर

नरैनापुर(बाँके )।सामाजिक विकास मन्त्री सुदर्शन बराल नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं १ (क) अन्तरगत पर्ने सो क्षेत्रको समग्र अवस्थाको बारेमा अवलोकन गर्न प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री बराल पहिलोे पटक पुगेका हुन ।

उनले समग्र बघौडा क्षेत्रको विकासको लागि प्रदेश सरकारले हातेमालो गर्न तयार रहेको बताए । सो क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाको प्रयासमा पुगेका समाजिक किास मन्त्री बरालले सो क्षेत्रका विद्यालयको अवलोकन गर्नुको साथै साक्षरता अभियानको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री बरालले प्रदेश सरकारको ४० लाख आर्थिक सहयोगमा राप्तीसोनारी गाउपालिका ७ को नेरामाविको नवनिर्मित चारकोठे भवनको औपचारिक उद्घाटन समेत गरेका थिए । ‘बघौडा क्षेत्र खासगरी राप्तीसोनारी र नरैनापुरको विकासको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयबाट हुनसक्ने संभावनाको लागि मन्त्रीज्यु सहितको टोली नरैनापुर पुगेका हौ’– प्रदेश सांसद नमुनाले भनिन ।

उनले आफु सो क्षेत्रबाट निर्वाचित भएपछि सो क्षेत्रमा बाटो, बिद्युत, सञ्चार, स्वास्थ्य र शिक्षाको विकासका लागि विभिन्न क्षेत्रसंगको समन्वयमा पहल गर्दै आईरहेको बताईन । केहीसमय अघिसम्म बाटोको कारण नरैनापुर पुग्न दिनभर लाग्ने अवस्था निर्माणको अन्तिम चरणमा पुगेको हुलाकी सडकले सजह बनाएको र अब केही महिना भित्रै विजुली पुराउने तयारीमा रहेको उनी बताउछिन ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP