नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको जम्बो टोलीले गर्‍यो राप्तीसोनारीका बिकासे योजनाको अनुगमन
बाँकेको जम्बो टोलीले गर्‍यो राप्तीसोनारीका बिकासे योजनाको अनुगमन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०७७ बागेश्वरी पोस्ट
बाँकेको जम्बो टोलीले गर्‍यो राप्तीसोनारीका बिकासे योजनाको अनुगमन

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकामा भइरहेका विकास निर्माणको अनुगमन गरिएको छ ।

राप्तीपारीका केही विकास निर्माणका कार्यमा ढिलासुस्ती देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लहुराम थारु, प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराज अथक, बाँकेका सशस्त्र प्रहरी प्रमुख एसपी अशोक बम लगायत विभिन्न कार्यालयका प्रमुखहरुको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो ।

हुलाकी सडक, बैजापुरको मोरङ्गा खोलामा बन्दै गरेको पुल, राप्तीपारीको विद्युतीकरण, सिक्टा सिंचाई आयोजनाको काम, ढलैया सडक लगायतको कामको अनुगमन गरिएको हो । विकास निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुले छिटो-छरितो ढङ्गले तीब्र गतिमा काम अगाडि बढाउन भन्ने उद्देश्यले अनुगमन गरिएको बताइएको छ ।

अनुगमन टोलीमा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुर, सडक डिभिजन कार्यालय नेपालगंजका प्रमुख होम बहादुर एसी, हुलाकी सडक नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारी, बाँके प्रहरी प्रमुख ओम बहादुर राना, केही ठेकेदार कम्पनीका प्रतिनिधि र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा बैजापुरको मोरङ्गा खोलाको पुल र राप्तीपारीको विद्युतीकरणमा ठेकेदार कम्पनीको लापरवाहीका कारण ढिला सुस्ती भएको वताइएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP