नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका सिडियोहरुलाई गृहको निर्देशन
विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका सिडियोहरुलाई गृहको निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०७७ बागेश्वरी पोस्ट
विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका सिडियोहरुलाई गृहको निर्देशन
गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। यस्तै सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्ड बमोजिमका छन् कि छैनन् भनेर अनुगमन गरी सात दिनभित्र विवरण पठाउन पनि निर्देशन दिइएको छ।

मन्त्रालयमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्देशन दिएको हो। बैठकको निर्णयअनुसार संघीय मामिला थता सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड परिमार्जन गर्ने भएको छ।

गृहले हाल सञ्चालित क्रसर उद्योगको सम्पूर्ण विवरण केन्द्रमा पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। 

निर्देशनमा हाल सञ्चालनमा रहेका क्रसर उद्योगहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला प्रहरी प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, मालपोत प्रमुख, नापी कार्यालय प्रमुख र सम्बन्धित इन्जिनियर टोलीलाई अनुगमन गर्न भनिएको छ। 

मन्त्रालयले भनेको छ, 'क्रसर उद्योग दर्ता भए नभएको, उद्योग दर्ता हुँदाका बखत तोकिएको उद्देश्य अनुरुप सञ्चालन भए नभएको, आईई स्वीकृत भए नभएको, तोकिएको जग्गामा उद्योग सञ्चालन भए नभएको, दर्ता हुँदाका बखत तोकिएका अन्य सर्त तथा मापदण्ड पालना भए नभएको, राजस्व, रोयल्टी वा तिर्नु बुझाउनुपर्ने सरकारी दस्तुर बुझाए नबुझाएको लगायतको विवरण संकलन गरी सात दिनभित्र गृह मन्त्रालयमा पठाउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने।'

बैठकले राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना वा कुनै अन्य आयोजना प्रयोजनका लागि स्वीृकति लिई क्रसर सञ्चालन भएको भए सोको विवरण समेत पठाउन निर्देशन दिइएको छ।

नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएको नदीजन्य पदार्थको उत्खनन संकलन तथा बिक्री वितरणको प्रभावकारी रुपमा अनुगमन गरी निर्धारित मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएमा कारबाही गर्न पनि निर्देशन दिएको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP