नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कृषि ज्ञान केन्द्र बाँकेद्वारा ०७७/८८ को कार्यक्रम सार्वजनिक
कृषि ज्ञान केन्द्र बाँकेद्वारा ०७७/८८ को कार्यक्रम सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २८, २०७७ बागेश्वरी पोस्ट
कृषि ज्ञान केन्द्र बाँकेद्वारा ०७७/८८ को कार्यक्रम सार्वजनिक
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल

नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७७/८८ को वार्षिक कार्यक्रम स्थानीय रेडियोहरुबाट एकैसाथ प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरेको छ । कोरोना कहरका बीच धेरै सहभागी उपस्थित गराउन नसकिने भएको भन्दै ज्ञान केन्द्र बाँकेले स्थानीय रेडियो र पत्रकार भेटघाट गरी सञ्चार माध्यमद्वारा वार्षिक कार्यक्रमको सार्वजनिक गरेको हो ।

ज्ञान केन्द्रले १४ करोड ५५ लाख १४ हजारको कार्यक्रम प्रस्तुत गरेको हो । ज्ञान केन्द्रले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरु स्मार्ट कृषि गाउँ, लसुन तथा प्याज मिसन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत्को पकेट विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम, स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम रहेका छन् ।

त्यस्तै यस आर्थिक वर्षमा सुरु हुने कार्यक्रममा रोड कोरिडोर सडक मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, आलु तथा मकै अभियानमुखी उत्पादन कार्यक्रम , बीउ भण्डारण पूर्वाधार निर्माण, कस्टम हायरिंग सेन्टर निर्माण, कृषि पर्यटन प्रबर्द्धन कार्यक्रम, हरित स्वयंसेवक परिचालन तथा सुलभ कर्जा सहजीकरण र बजारमुखी धान उत्पादन प्रबर्द्धन कार्यक्रम लगायतका रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यान्वयनमा ध्यान दिन सुझाब दिनुभयो । खेतीयोग्य जमिनको संरक्षण अहिलेको मुख्य चुनौति भएको भन्दै उहाँले त्यसतर्फ पनि राज्यको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । कार्यालयका अधिकृत दिनेश प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रममा बागवानी विकास अधिकृत शम्भुनाथ, कृषि प्रसार अधिकृत शारदा ज्ञवाली, पत्रकार लगायतको सहभागिता थियो । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP