prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको ढकेरीमा एक युवकमाथी खुकुरी प्रहार,घाइते युवकलाई काठमाडौं लगिदै
बाँकेको ढकेरीमा एक युवकमाथी खुकुरी प्रहार,घाइते युवकलाई काठमाडौं लगिदै
banijya office RSG-2
आक्रमणकारी सबैलाई कारबाही हुनुपर्छ:पीडित शाह
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ३०, २०७७ बागेश्वरी पोस्ट
बाँकेको ढकेरीमा एक युवकमाथी खुकुरी प्रहार,घाइते युवकलाई काठमाडौं लगिदै

कोहलपुर (बाँके )। खुकुरी प्रहारबाट बाँकेमा एक युवक घाइते भएका छन् । खुकुरी प्रहारबाट घाइते हुनेमा राप्तीसोनारी ९ ढकेरीका तिलक शाह रहेका छन् । शनिबार राती साढे १० बजेको समयमा निज शाह लगायत अन्य २ जना युवकहरुले भैलो कार्यक्रम हेर्दै गर्दा राप्तीसोनारी ९ का केशब रोकाय,केशर रोकाय,गोबिन्द शाह ,भुपेन्द्र खत्री लगायत ८/९ जनाको समुहमा आएका युवाहरुले आक्रमण गरि घाइते बनाएको घाइते शाहले बताए।आक्रमणमा शाहको बायाँ हातको बुढी औंला चुडिएको छ भने तिघ्रामा गहिरो चोट लागेको छ। घाइते भएर नेपालगन्ज मेडिकल कलेज ल्याइएका शाहलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। आक्रमणकारीको खोजी कार्य सुरु गरेको प्रहरीले जानकारी दिएको छ। यता घाइते शाहले पिडक बिरुद्ध निबेदन दिई आफुलाई आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले आफुलाई आक्रमण गर्नेलाई पक्राउ नगरेमा प्रहरी प्रधान कार्यालयमा समेत निबेदन दिने घाइते शाहले बताएका छन् । आक्रमण केही समय अगाडीको बालुवा उत्खननको रिसिबीका कारण भएको बुझिन आएको छ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP