नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु
कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १, २०७७ बागेश्वरी पोस्ट
कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्यु
सांंकेतिक तस्बिर

नेपालगन्ज । कंचनपुरका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा मृत्युु भएको छ । कंचनपुरको भिमदत्त नगरपालिका ५ का ७४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा आज विहान साढे ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २१ गते महाकाली अस्पतालमा भर्ना भएका उनमा २३ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि कार्तिक २६ गते विहान उनलाई भेरी अस्पतालमा ल्याइएको थियो ।

यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
बाँकेमा साढे ३ लाख मतदाता
बाँकेमा साढे ३ लाख मतदाता
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड
मुस्लिम महिलालाई मतदाता शिक्षा
मुस्लिम महिलालाई मतदाता शिक्षा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP