Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कुटनीतिक मर्यादालाई कुल्चेर चिनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटारमा
कुटनीतिक मर्यादालाई कुल्चेर चिनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटारमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ८, २०७७ बागेश्वरी पोस्ट
कुटनीतिक मर्यादालाई कुल्चेर चिनियाँ राजदूत यान्छी प्रचण्ड निवास खुमलटारमा
फाइल फोटो

काठमाडौं । चीनले एकता गराइदिएको नेकपाको एकता बचाइराख्न फेरि सक्रिय भुमिका खेल्न सुरु गरेको छ। सोही क्रममै कुटनीतिक मर्यादालाई कुल्चेर नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेकी छिन् ।

सोमबार बिहान खुमलटार पुगेर यान्छीले पार्टी एकतालाई कुनै पनि हालतमा फुट्न नदिन भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेकी छिन् । उनले चीन सरकारको सन्देश फेरि पनि प्रचण्डको कानमा पार्दै अहिलेको एकता र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निरन्तरतालाई सघाउन आग्रह गरेकी हुन् ।

यान्छीले नेकपा फुटाउने अनेक षड्यन्त्रहरु भइरहेको भन्दै षड्यन्त्रको पछि लाग्नुभन्दा एकतालाई अझ मजबुद बनाउन आग्रह गरेकी छिन् । यान्छीले गत मंसिर २ गते राति ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटेर एकताको विकल्प नसोच्न आग्रह गरेकी थिइन् । उक्त दिन चीनले चार वटा छुट्टाछुट्टै समूह बनाएर नेकपाका नेताहरुलाई भेटेको थियो ।

त्यस्तै चिनियाँ रक्षामन्त्रीसमेत आउँदै गर्दा नेकपाको फुटको संघार टर्ने अपेक्षा गरिएको छ । प्रचण्डले गत कार्तिक २८ गते राजनीतिक प्रतिवेदन पेश गर्दै १९ पृष्ठ लामो प्रतिवेदनमा ओलीको असफलताको फेहरिस्त बाहिर ल्याएका थिए ।

त्यसपछि जोसिएका ओलीले पनि १० दिनको समय मागेर प्रचण्डका कुकार्यहरुको फेहरिस्त उतार्ने बुझिएको छ । उक्त सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । तर चिनियाँ रक्षामन्त्रीको नेपाल आगमनले उक्त सचिवालय प्रभावित हुन सक्ने आशंका गरिएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP