नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम
नरैनापुरका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २०, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका किशोरीका लागि दुई दिने सञ्चार सीप तालिम

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका किशोरीहरुका लागि सञ्चालित दुई दिने सञ्चार सीप तालिम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको साझेदारीमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेले बालबिवाह रोकथाम परियोजना अन्तरगत् उज्ज्वल भविष्यको छनोट तथा परिवर्तन सम्वाहकका माध्यमबाट किशोर किशोरीहरुका लागि जीवन उपयोगी सीप सम्बन्धि सञ्चार सीप तालिम दिएको हो ।

कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा गठित कोपिला किशोरी क्लबका १६ जना किशोरीलाई सहभागी गराइएको थियो । तालिममा सञ्चार परिचय, सञ्चारका तत्व, सञ्चार प्रक्रिया, सञ्चार तह, सञ्चार अवरोध, आमसञ्चारका साथै किशोरीले सार्वजनिक गर्नुपर्ने सूचना, किशोरी क्लबको सार्वजनिक सञ्चार, सञ्चार विधि, सरोकारवालासँग सञ्चार विधि, प्रेस विज्ञप्ति लेखन लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

तालिम उद्घाटनमा नरैनापुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बालविवाह विरुद्धको अभियानलाई परिणामुखी बनाउन प्रभावकारी सञ्चार सीप जरुरी रहेको बताउनुभयो । कार्यक्रमको व्यवस्थापन स्याकका फिल्ड सुपरभाइजर त्रिभुवन प्रसाद यादवले गर्नुभएको थियो । तालिम नरैनापुर गाउँपालिका वडा नम्बर ४ दौलतपुरमा आयोजना गरिएको थियो । तालिमको समापन कोपिल किशोरी क्लबकी अध्यक्ष हिमाकुमारी भुषालले गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP